खकर कर्नर, कात्तिक २५

चैतसम्म स्थानिय निकायको विर्वाचन नहुने हो भने देशमा सवैधानिक अड्चन आउन सक्छ । दलहरु निर्वाचनकोलागि खासै तरी नभए पनि निर्वाचन आयोगले भने तयारी थालेको छ । असोज मसान्त सम्म मतदाता नामवलीमा नाम दर्ता भई १८ वर्ष पुरा भएको मतादाताको नामवली संकल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आजदेखि मतदाताको नामवली आध्यावधिक गर्न सुरु गरेको हो ।

पहिलो चरणमा ताप्लेजुङ,संखुवासभा, सोलुखुम्बु, रसुवा, सिन्धुपाल्चोक, दोलखा, मनाङ, धादिङ,गोरखा, मुस्ताङ, बाग्लुङ,रुकुम,हुम्ला,जुम्ला, डोल्पा,कालिकोट,मुगु,जाजरकोट,बझाङ,बाजुरा र दार्चूलासमेत गरी हिमाली र महाडी गरी २१ जिल्लाका सम्पुर्ण गाविस तथा नगरपालिका हरुको नाम संकलन गरि आध्याविक गर्न सुरु गर्ने जनाएको छ । बाकी जिल्लाहरुको भने दोस्रो चरणमा गर्ने पनि आयोगले जनाएको छ।

Please share us on:

तपाईको प्रतिक्रिया