खबर कर्नर , कत्तित २४
अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले सम्मको मत परिणाममा डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । अहिले सम्म डोनाल्टको पक्षमा २२९ मत खसेको छ भने हिलारीको पक्षमा २०९ मत खसेको छ । अहि अनुपातमा अगाडी जाने हो भने डोनाल्ड राष्ट्रपति हुने छ भने हिलारीको हार हुने ।