अमेरिकि राष्ट्रपतिका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पमाथी नेभाडामा भएको एउटा चुनाबी सभामा आक्रमणको प्रयास भएको छ । उक्त आक्रमणको प्रयास थाहा पाउब्ने बित्तिकै सुरक्षाकर्मिहरुले ट्रम्पलाई बोलिरहेको स्टेजबाट पछाडी लिएर गएका थिए ।
अमेरिकाको राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा प्रतिस्पर्धा निकै नै तिब्र हुँदै गई रहेको छ । बिषेश गरी हिलारी क्लिन्टन र ट्रम्प बिच कडा प्रतिस्पर्धा हुने निस्चित छ ।
हेर्नुहोस उक्त आक्रमण प्रयासको भिडियो:

https://www.youtube.com/watch?v=e805knzNLmQ
एजेन्सि

Please share us on:

तपाईको प्रतिक्रिया