कार्तिक २०,
एएफसी सोलिडारिटी कप अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोल रहित बराबरी खेलेको छ । निर्धारित ९० मिनटको खेलमा दुबै पक्षबाट कुनै पनि गोल हुन सकेन । नेपालले निकै नै सुन्दर मौकाहरु पाए पनि त्यसको सदुपायोग गर्न सकेन । नेपालले गरेको २ वटा प्रहार पोस्टमा लागेर फर्केको थियो ।

अबा नेपालले आफ्नो अर्को खेल नोवेम्बर ८ गते ब्रुनेइ दरुस्सलामासँग खेल्नेछ । उक्त खेल नेपालले जिते, बराबरी गरे वा ३ गोलको अन्तरमा हारे पनि सेमिफाइनल यात्रा सुनिस्चित गर्नेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया