कार्तिक १५,
एएफसी सोलिडारिटी कपको पहिलो संस्करणमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आज मलेसिया पुगेको छ ।

नोवेम्बर २ देखी १५ सम्म हुने यो प्रतियोगितामा नेपाल लगायत ब्रुने दरुसलम, टिमोर लिस्टे, श्रीलंका, मकाउ, मङोलिया र लाओसले भाग लिदै छ । समुह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल नोवेम्बर ५ मा टिमोर लिस्टेसँग र नोवेम्बर ८ मा ब्रुने दरुसलमसँग खेल्दै छ ।

नेपालको लागी यस प्रतियोगितामा जापानी प्रसिक्षक कोजी क्योटोकु सहित २३ खेलाडी सम्मिलित छन्:

१ बिकेश कुथु – गोलकिपर
२ रबिन श्रेष्ठ – डिफेन्डर
३ बिराज महर्जन – डिफेन्डर
४ अनन्त तामाङ – डिफेन्डर
५ दिपक गुरुङ – डिफेन्डर
६ अदित्य चौधरी – डिफेन्डर
७ बिमल घर्ती मगर – फरवार्ड
८ बिशाल राई – मिडफिडर
९ रन्जन बिष्ट – फरवार्ड
१० अनिल गुरुङ – फरवार्ड
११ हेमन गुरुङ – मिडफिडर
१२ बिक्रम लामा – मिडफिडर
१३ कमल श्रेष्ठ – डिफेन्डर
१४ अन्जन बिष्ट – मिडफिडर
१५ सुजल श्रेष्ठ – मिडफिडरा
१६ किरन कुमार – लिम्बु गोलकिपर
१७ सुमन लामा – फरवार्ड
१८ नवयुग श्रेष्ठ – फरवार्ड
१९ देवेन्द्र तामाङ – डिफेन्डर
२० बिशल श्रेष्ठ – गोलकिपर
२१ भरत खवास – फरवार्ड
२२ राजेन्द्र रावल – मिडफिडर
२३ रन्जित धिमाल – डिफेन्डरा

Please share us on:

तपाईको प्रतिक्रिया