कार्तिक ११,
लोन्ली प्लानेटले निकालेको २०१७ मा घुम्ने उत्कृष्ठ १० गन्तब्यमा नेपाल पाचौं स्थानमा परेको छ । बैशाख १२ को भूकम्पले धेरै पर्यटकिय धरोहरहरुलाई असर गरे पनि र केहि ट्रेकिङ रुटहरु बिगृए पनि पुनर्निर्माण भई रहेको र नेपाल घुम्नको लागी उत्कृष्ठ ठाँउ रहेको उक्त सुचिमा उल्लेखित छ ।
लोन्ली प्लानेटले निकालेको उक्त सुचिमा क्यानडा १ नम्बरमा, कोलम्बिया २, फिनल्यान्ड ३, डोमिनिका ४, बर्मुडा ६, मङोलिया ७, ओमन ८, म्यान्मार ९ र एथिओपिया १० नम्बरमा छ ।