खबर कर्नर
नेकपा एमाले तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिको बंगाला देश भ्रमण स्थगित भएको एमाले पार्टी कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् । ओलि आज बंगालादेशको अवामी लिग पार्टीको २० औँ त्रैवार्षिक सम्मेलनको लागि भाग लिन जाने कार्यक्रम तया भएको थियो ।
देशको पछिल्लो राजनैतिक घटनाको विकाशले पनि पुर्व प्रधामन्त्री ओलिको भ्रमण स्थगित गरिएको जानकारहरुले बताएका छन् । यहि विकशित घटनाक्रमलाई नै बुझेर सभामुख ओसरी घर्तिले पनि जेनेभा यात्रालाई स्थतिग गरेकी थिईन् । पछिल्लो समय अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषयले देशको राजनितिमा तरङ्ग पैदा भएको छ ।