नारायणगढ, चितवन,
नारायणगढ मुग्लिन सडक खण्डअन्र्तगत नौ किलो भन्ने ठाउमा लु १ ख ७३९१ नं को बस यात्रुबाहक बस त्रिसुलीमा खसेको समाचार आएको छ । घटनास्थलमा प्रहरी जादै गरेको एक स्थानियले बताएका छन् ।
अहिले सम्म १ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।