काठमाण्डौँ, कात्तिक १,
नेपाली सेनामा दुइ हजार एक सय सत्र जनालाइ रोजगारको लागि भर्ना खुलेको छ । नेपाली सेनाको मातहत रहेको देशभरीका विभिन्न बाहिनी र व्यारेक हरुबाट संख्या निर्धारण गरेर जनशत्ति माग गरिएको हो ।
विभिन्न पदको लागि माग गरिएको विस्तृत जानकारी २०७३ कात्तिक १ गतेको गोरखापत्रमा प्रकाशित गरेको छ ।