मकवानपुर,असोज १६
मकवानपुरको हाडिखोलबाट हेटौँडा जादैँ गरेको ना ४ ख ४३०७ नम्बरको गाडि मकवानपुरको हाँडिखोला २ मकरीमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो भने ३१ जना घाईते भएको छ । घाईतेहरुको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी घटना स्थलमा जादै गरेको जनाएकोे छ ।