खबर कर्नर,असोज १४
अघिल्लो सरकारको पालामा प्रस्तुत आस्रित विधेक सरकार ढाल्ने रणनिति बनाएको माओबादी काग्रेंसले उहि विधेयक शुक्रबार बहुमतले पारित गरेको छ । ति विधेयक मध्ये आज ३ विधेयक मा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेय र ऋण तथा जमानत संसोधन विधेयक २०७३ रहेका छन् ।

उप प्रधान तथा अर्थमन्त्रुी कृष्ण बहादुर महराले शुत्रबार सदनको आजको बैठकमा यि विधेयकहरु पारित गरियोस भन्ने प्रस्ताव सदनमा राखेक थिए ।
सरकारका अर्थमन्त्री महराले आ

र्थिक वृद्धि र देशको उन्नतीको लागि सरकारले विशेष बल गरेको साथै विलासीका सामनलाइ करको दयरा बढाएको जानकारी दिनु भयो । राजस्व चुहवाटमा सरकारको निगरानी रहेको यि विषयहरु सरकारको प्राथमिकता परेको हुनाले पनि राजश्व चुहावटमा केहि कमि आएको कुरा जानकारी दिनु भयो ।

एमालेको सरकारको पालामा आस्रित विधेयकलाइ असफल बनाउन हाल सरकारको दलहरुको भुमिका रहेको हुनाले केहि साना दलहरुसहित एमालेले विपक्षमा मतदान गरेका थिए ।
आगामी व्यव्सथापिका संसदको अर्को बैठक २०७३ साल असोज १६ गते आईतबार १ बजे बस्ने छ ।

Please share us on:

तपाईको प्रतिक्रिया