काठमाण्डौँ, असोज १४
भारतीय सेनाले बोर्डर क्रस गरेर पाकिस्तानमाथि हमला गरेको छ । पाकिस्तानले गरेको आक्रमणको प्रतिकारस्वारुप भारले कारबाहि अगाडि बढाएको हो । बुधबार र विहिबार भारतल गरेको जवाफी कारबाहेीमा ५० भन्दा बढि पाकिस्तानी मारिएको भारतले जनाएको छ । भारतीय सेनाले सिमा पार गरेको विषयलइ लिएर पाकिस्तानका सरकार प्रमुख नजाफ सरिफले आपतकालि सुरक्षा बैठक बोलाएका छन् ।

भारतको जस्तो सुकै आक्रमणलाइ विफल तुल्याउनको लागि पाकिस्तान तयार रहेको पाकिस्तानले जनाएको छ । आफनो देशको एक इन्च सिमा पनि भारतलाइ नदिने वचन सरिफले दिएका छन् । युद्ध हुने स्थल भारत प्रशासित कस्मिरमा भारतीय र पाकिस्तानी सर्वसाधरणलाइ त्यो इलाका खाली गर्न लगाइएको छ ।

अब भारत पाकिस्तान दोस्रो युद्धको तयारीमा लागेका छन् । यसले दक्षिण एसियाली देशहरुमा अशान्त बन्न सक्ने खतरा बढेको छ   ।   एजेन्सी

Please share us on:

तपाईको प्रतिक्रिया