खबर कर्नर ,असोज १२

काश्मिरको विषयलाई लिएर युद्धको मानसिकतामा पुगेको भारत पाकिस्तानमा हुने १९ औ सार्कशिखर सम्लेनमा भारत सहभागी नहुने मंगलबार भारतको विदेश मन्त्रालयले दिएको हो । यस्तो सवेदनशिल समयमा भारत इस्लामाबादमा हुने शिखर सम्लेनमा सहभागी हुन असमर्थ छ भनिएको छ ।

आउदो नोभेम्बर ९ र १० मा पाकिस्तानको इस्लामाबादमा हुने १९ औँ शिखर सम्मेलन तोकिएको थियो । सार्क शिखर सम्मेलनमा कुनै पनि एक राष्ट्र सहभागी नभए कुनै पनि निर्णय हुन नसक्ने सार्क बडापत्रमा उल्लख गरिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया