खबर कर्नर, संवादाता
नेपाल प्रहरीमा नयाँ प्रवत्ता नियूक्त भएका छन् । प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई प्रवक्ताको जिम्मेवारी दिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको सहप्रवक्तामा प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई तोकेको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया