भोलीदेखि भु — विपद् न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन

भोलीदेखि भु — विपद् न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन
  काठमाण्डौँ, नेपाल भु— प्रविधि समाज, जापान भु— प्रविधि समाज र एसियन टेक्निकल कमिटी फर् अर्बन इन्फोर्मेटिसद्धारा भु— विपद् न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । विश्वभरका १०० जना भन्दा वढि भु— प्राविधिक , इन्जीनियर तथा वैज्ञानिकहरुको सहभागिता हुनेछ । उक्त सम्मेलन राज्यव्यवस्था समितिका सभापति दिल बहादुर घर्तिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालक...

एमाले स्थायी कमटीको बैठक वालकोटमा बस्दै

एमाले स्थायी कमटीको बैठक वालकोटमा बस्दै
  काठमाण्डौँ,   प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समितिको बैठक आज ५ बजेपछि केपि ओलि निवास वालकोटमा बस्ने भएको छ । देसशको राजनैतिक परिघटना एमालेको विपक्षमा गएकाले पनि यो बैठकलाई महत्वपुर्णका साथ हेरिएको छ । पछिल्लो समय संविधान संशोधनको विरुद्धमा रहेको एमाले संविधान संशोधनको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति दिइरहेको छ । कानुनी लडाइ लगायत सबै शत्तिको प्र...

यसरी हुन्छ उपत्यकामा मेट्रो रेल सम्भव

यसरी हुन्छ उपत्यकामा मेट्रो रेल सम्भव
काठमाडौं, मंसिर ११ उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ। बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गरी जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गरेका छन् ।  माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो...

सत्ता साझेदार दलहरुको संविधान संशोधनको लागि तयारी बैठक वालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको संविधान संशोधनको लागि तयारी बैठक वालुवाटारमा जारी
  काठमाण्डौँ सत्ता साझेदार दलहरुको संविधान संशोधनमा एमालेले बाधक बन्ने भएपछि कसरी संशोधन अगाडी बढाउने भन्ने विषयमा वालुटारमा बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि , कृष्ण बहादुर महरा र नारानकाजी श्रेष्ठ बैठक सहभागी भएका छन् । अब यो बैठकले नयाँ रणनिति बुन्नको लागि बसिएको जनाएका े छन् । एमालेले कडा प्रति...

सत्ता साझेदार दलसहित मधेशी मोर्चाको बैठक वालुवाटारमा जारी

सत्ता साझेदार दलसहित मधेशी मोर्चाको बैठक वालुवाटारमा जारी
काठमाण्डौँ,   सत्ता सझेदार दल र मधेशशी मोर्चाविच प्रधामन्त्री निवास वालुवाटारमा बैठक चलिरहेको छ । संविधान संशोधनको विषय लगायत मधेशीबादी दलको मागलाई कसरी पुरा गर्न सकिन्छ भनेर अहिले सत्ता साझेदार दलहरुविच प्रधानमन्त्रीको विशेष पहलमा सक्तासाझेदार लगायत सघिंय गठबन्धन र मधेशी मोर्चाविच छलफल जारी रहेको छ । संविधान संशोधनमा एमालले सहभागी नहुने भएपछि मोर्चाको धारणा बुझन सरका...

भारतमा रेल दुर्घटना, कम्तिमा १०० को मृत्यु

भारतमा रेल दुर्घटना, कम्तिमा १०० को मृत्यु
मङ्सिर ५, भारतको कानपुरमा आज भएको रेल दुर्घटनामा कम्तिमा १०० को मृत्यु भएको छ भने २०० भन्दा बढी यात्रु घाइते भएका छन । कानपुर भन्दा करिब १०० किमी मा रहेको पुख्रायअनमा भएको उक्त दुर्घटना स्थानिय समय अनुसार बिहान ३ बजे भएको थियो जुन बेला प्राय यात्रुहरु सुती रहेका थिए । इन्डोर-पट्ना एक्स्प्रेसको उक्त रेलको १४ वटा डब्बा रेलको लिग भन्दा बाहिर गएको छ जसमा मृत्यु हुनेहरु प्र...

स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै

स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै
काठमाडौं, मंसिर ३ नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ । चीनमा निर्माण भएका तीनवटा १८ सिट क्षमताका वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउनेबारे अध्ययन गर्न इन्जिन...

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
काठमाण्डौँ, मंसिर ३ तिनकुनेमा शुत्रबार बिहान करिब १० ः ३० बजे बा ३ ख २०५६ नम्बरको बसले बा२६ प ४३३८ नम्बरको मोटसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको निधन भएको छ । मोटरसाइकल चालक काभ्रे जिल्ला नाला बस्ने ४७ वर्षका गोपाल श्रेष्ठ रहेको माहानगरिय प्रहरीले जनाएको छ । बसले ठक्कर दिएर घाइते भएपछि उनलाई गम्भिर अवस्थामा सिभिल हस्पिटल लगिएको थियो । उपचारको दौरान करिब ११ वजेतिर उनलाई हस्प...

नेपाल टेलिकमका जिएसएम र पोष्टपेड दुबै सेवाहरु शुक्रबारदेखि शनिबारसम्म अबरुद्ध हुने

नेपाल टेलिकमका जिएसएम र पोष्टपेड दुबै सेवाहरु शुक्रबारदेखि शनिबारसम्म अबरुद्ध हुने
काठमाण्डौँ सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको मोबाइल सेवा शुत्रबारी रातीदेखि शनिबार सम्मको लागि बन्द हुने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको जीएसएम र पोष्टपेट मोबाईल सेवालाई कन्भरर्रजेन्ट रियल टाइम विलिङ प्रणालीमा लगिन लागेकोले उक्त समय मोबाइलको नेटवर्क नहुन सक्छ र । टेलिकमले एक विज्ञप्ती जारी गर्दै नेपाल टेलिकमको सिडिएमए र जिएसएम वाइरलेसका सबै सेवाहरु उक्त समयमा बन्...

३ दलिय बैँठक निष्कर्ष विहिन् , एमालेको अडान कायमै

३ दलिय बैँठक निष्कर्ष विहिन् , एमालेको अडान कायमै
काठमाण्डौँ, मंसिर २ प्रधानमंन्त्री निवास वालुवाटारमा बसेको तिन दलिय बैठक विना निष्कर्ष सकिएको छ । बुधबार विहान बसेको बैठकमा प्रधामंन्त्रीले सविधान संशोधनको विषयलाई मुख्य बनाएको थिए । सिमांकन, नागरिकता,भाषा र राष्ट्रिय सभा तथा प्रतिनिधि सभा बारे बैठकमा प्रधानमन्त्रीले छलफल चलाएका थए । बैठकमा काग्रेस मौन रहे पनि नेकपा एमाले भने सिमाकंनको विषयमा पुर्वका झापा मोरङ सुनसरी पहाडमा ह...