राष्ट्रिय वाणिज्य बैंकमा २४९ को लागी जागिर

राष्ट्रिय वाणिज्य बैंकमा २४९ को लागी जागिर
भदौ २८, राष्ट्रिय वाणिज्य बैंकले आज भदौ २८ गते बिभिन्न २४९ पदको लागी आवेदन खोलेको छ । बैंकले प्रकसित गरेको बिज्ञापन यस प्रकारको छ:

वर्षासँगै पहिरो गएपछि नेपाल चिन जोड्ने एक मात्र केरुङ्ग नाका अवरुद्ध

वर्षासँगै पहिरो गएपछि नेपाल चिन जोड्ने एक मात्र केरुङ्ग नाका अवरुद्ध
भदौ २७, रसुवा आइतबार बेलुकीबाट परेको अबिरल वर्षासँगै पहिरो गएको कारण नेपाल चिन जाड्ने एकमात्र नाका बन्द भएको छ । रसुवाको स्याफ्रु टिमुरे खण्डको वृद्राधिम गाविस वडा नं १ को फयाङलुङ्ग खोलामा गएको प्रहरीको कारण मानिसलाइ समेत आउत जावतमा बाधा पुगेको छ । भुकम्पपछि तातोपानी नाका बन्द हुदा केरुङ्ग नाका संचालनमा आएको थियो । नेपाल चिन जोड्ने एक मात्र नाका पहिरोको कारण अवरुद्ध हुदा चाडबा...

अनेरास्ववियुका अध्यक्ष नविना लामा सामाजिक सञ्जालप्रति रुष्ट

अनेरास्ववियुका  अध्यक्ष नविना लामा सामाजिक सञ्जालप्रति रुष्ट
काठमाण्डौ, भदौ, २५ सामाजिक संञ्जालमा दुव्र्यवहार भएको भन्दै अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष नविना लामा कानुनीबाटोको खोजीमा लाग्ने बाताइएकी छिन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा आयोजकले ओढाएीदएको खादाको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिपणीको ओइरो लागेपछि प्रतिवादको लागि प्रहरीमा उजुरी हाल्ने तयारीमा जुटेकी छिन् । महिलामाथि हुने यस्तो खाले सामाजिक अपराधको विरुद्धमा...

संसदमा प्रधानमन्त्रीको सम्बोधन जारी ।

संसदमा प्रधानमन्त्रीको सम्बोधन जारी ।
काठमाण्डौा, भदौ २३ भारत भ्रमणको तयारीमा रहेका प्रधामन्त्रीको एक महिने कार्यकाल समिक्षा गर्दै देशको अवस्थामा चिन्तित रहेको बताए । अरु प्रधानमन्त्रीले जस्तै उनले सपना बाडेको छन् ।

आगामी भदौ ३० मा बाबुराम कोरिया जाने

आगामी भदौ ३० मा बाबुराम कोरिया जाने
खबर कर्नर, भदौ, २१ नया शत्तिका नेपालको संयोजक बाबुरामा भट्टराई भदौ ३० गते दक्षिण कोरियाको भ्रमणमा जानेहुनु भएको छ । अन्राष्ट्रिय नेपाली समाजले बृहत अन्तरक्रिय तथा पहिलो भाव भेला गर्न लागेको हुदा उक्त कार्यक्रममा भाग लिनको लागि कोरिया भ्रमणमा जान लाग्नु भएको हो । नया शत्ति नेपालको अन्य मुलुकमा भन्दा दक्षिण कोरियमा संगठन बलियो रहेको मानिन्छ । प्रवासी नेपालीहरुलाइ नया शत्तिको बार...

अन्धविश्वासको पराकाष्ठास् बोक्सी आरोपमा हत्या

अन्धविश्वासको पराकाष्ठास् बोक्सी आरोपमा हत्या
  काठमाण्डौ,भदौ, १३ बोक्सीको आरोपमा नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् । विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति ह...

अर्घाखाँचीमा जिप दुर्घटना ११ को मृत्यू ४ घाइते

अर्घाखाँचीमा जिप दुर्घटना ११ को मृत्यू ४ घाइते
अर्घाखाँची । भदौ १२ अर्घाखाचिमा जिप दुर्घटना हुदा घटस्थलमा नै ११ जनाको मृत्यु भएको छ । १५ जना सवार उक्त जिप सन्धीखर्कबाट प्युठानको लागि छुछेको थियो । बाकी ४ जनाको उपचार भइरहेको जनाइएको छ । ज १ ज ४८७८ नम्बरको जिप हंशपुर ५ मा दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्ने

शुक्रबारदेखि नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्ने
शुक्रबारदेखि नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्नेचार वर्षअघिसम्म नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्ने गरेको थियो । त्यो सपना जस्तै भइसकेको थियो ।अब भने दुबइ जाने यात्रुले नेपाल वायु सेवाको जहाज चढ्न पाउने भएका छन् । काठमाडौं–दुबई उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ५८ सिट क्षमताको ...