यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
तुलसीपुर,   जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए । सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले ...

५ मिनेट श्रीमानलाई भुलेर साथीलाई……………

५ मिनेट श्रीमानलाई भुलेर साथीलाई……………
यो पत्र हामीलाई जस्तो आयो त्यस्तै प्रकाशित गरेको छौ । यसमा हामीले केहि तलमाथि गरेका छैनौँ  एपि, इतिहासमा गरेको गल्तीको सजय आज पनि भोग्दै छु । अच्छा खासा जिन्दगी थियो मेरो । गाऊबाट ०६३ सालतिर एसएलसी ७८ प्रतिशत ल्याएर पास गर्दा पुरा गाऊ खुशिले रमेको थिए । सबैले साइन्स पढ भने तर म भने दुविधामा थिए । गाउभरी सोझि र इमान्दार भनेर चर्चा कमाएकी मईले शहर गएपछि पनि यहि चर्चा कायम गर्न ...

विपन्न तथा गरिबको लागि थप ४ रोगको उपचार निशुल्क बनाउनदै स्वस्थ्य मन्त्रालय,

विपन्न तथा गरिबको लागि थप ४ रोगको उपचार निशुल्क बनाउनदै स्वस्थ्य मन्त्रालय,
काठमाडौँ, सरकारले गरिब तथा विपन्नको लागि थप चार रोगको निशुल्क उपचार गर्ने जनाएको छ । त्यस्तै सरकारले अहिलेसम्म विपन्नको लागि १ लाख उपचार खर्चलाई बढाएर ५ लाख पु¥याउन पनि प्रस्ताव गरेको छ । सरकारले यसभन्दा अघि ८ वटा ठुला रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको थियो । अब निशुलक उपचार लागि अर्थ मन्त्रालयमा सिपारिस गरिएका रोगहरु कलेजो,अप्लाष्टिक,एनिमिया,थालेसिया र मस्तिष्क घ...

शान्तिपूर्ण जीवन बिताएका ज्ञानेन्द्रले १२ वर्षपछि राजनीतिक विषयमा किन बोल्न थाले ?

शान्तिपूर्ण जीवन बिताएका ज्ञानेन्द्रले १२ वर्षपछि राजनीतिक विषयमा किन बोल्न थाले ?
जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन असफल भएको आरोप लगाएर अपदस्थ गरी आफैंले सरकारको नेतृत्व गरेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन १५ महिनाभन्दा टिकाउन सकेनन् । राजनीतिक दल सत्ताकेन्द्रित र अलोकप्रिय भएको मौका छोपेर चालिएको शाही कदम दीर्घकालीन महत्व राख्ने र जनताको दैनिक जीवनमा परिवर्तन ल्याउनसक्ने नीति, योजना र कार्यक्रम ल्याउन नसक...

के हो चिकनगुनिया रोग ?

के हो चिकनगुनिया रोग ?
चिकनगुनिया लामखुट्टेबाट सर्ने एक भाइरल रोग हो । सन् १९५२ मा पहिलो पल्ट यो तान्जानियाको दक्षिणी भागमा देखिएको थियो । kimakonde  भाषाबाट चिकनगुनिया भन्ने शब्द निकालिएको हो । यसको अर्थ बटारिने र मडारिने भन्ने बुझिन्छ । बिरामीहरुलाई जोर्नीमा दुख्ने कारणले शरीर झुक्ने , निहुरीएर बटारिएको जस्तो chikungunya गराउने भाइरस एक आर.एन.ए.(RNA) भाईरस हो जुन टोगााइरिडे ( togaviride)  समुह अल्फ...

संसद ४ बजे सुचारु हुने

संसद ४ बजे सुचारु हुने
काठमाण्डौ, १ बजे बस्ने भनिएको संसद वैठक ४ बजे बस्ने भएको हो । ३ दलको शिर्ष नेताहरुविच सहमतिको प्रयास जारी भए पनि अब त्यो निर्थक भएको छ । ३ दलका शिर्ष नेताहरुको वैठक विना निष्कर्श सकिएपछि ४ बजेलाई वैठक डाकिएको हो । दुवै पक्षमा तयारीमा रहको हुनाले पनि संसद प्रस्तुत हुन असहज भईरहको छ । सत्तापक्ष जसरी पनि संसदमा संशोधन टेवुल गराउने पक्षमा छन् भने प्रतिपक्ष एमाले त्यसलाई वहसमा नै ...

इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाए

इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाए
इटहरी,  इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय था रोटयाक्ट क्लब अफ इटहरीको संयोजन तथा २४ भन्दा बढि गैर सरकारी सङ्घ संस्थाको सहकार्यमा आज चौथो राष्ट्रिय पोशाक दिवश इटहरीको मुख्य चोकमा सम्पन्न गर्दै राष्ट्रिय पोशाकको महत्वका विषयमा ब्यापक चर्चा गरिएको छ । सो अवसरमा राप्रपा नेपालको बरिष्ठ नेता तथा भूतपूर्व भूमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपालीहरुले गौरव गर्ने केह...

आफ्नै भूउपग्रहको तयारीमा नेपाल

आफ्नै भूउपग्रहको तयारीमा नेपाल
काठमाडौं, नेपाल अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटलाइट) राख्न सघन रूपमा लागेको छ।  नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण (ब्रोडकास्टिङ) लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ।  भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा विस्तारमा सहजता हुनेछ। यस अभियानलाई थप टेवा पुग्ने गरी बिहीबार बसेको मन्त्रिपरिष...

१० वर्षदेखि फरार अभियुक्त नै सरकारी जागिरे !

१० वर्षदेखि फरार अभियुक्त नै सरकारी जागिरे !
काठमाडौं, दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन्  साल्ट ट्रेडिङ पोखरा शाखामा खरिदारका रुपमा काम गर्दै आएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेपछि मात्रै फरार अभियुक्त सरकारी जागिरमै रहेको खुलेको हो । कास्की प्रहरीको ...

पतिले दिएको रोग पाल्दै ३७ वर्षीया महिला

पतिले दिएको रोग पाल्दै ३७ वर्षीया महिला
काठमाडौं, मंसिर १७ दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो।  उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन । न पतिले नै कहिल्इै उनलाई य...