अख्यितयार प्रमुखलाइ महाअभियोग लगाउन माग गरेकै भोलिपलट महाअभियोग समिति गठन
खबर कर्नर
बुधबारको व्यवस्थापिका . ससदको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारीस समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएकोमा प्रस्तुत सतिमिलाइ बैठकले सर्वसम्मतीले पारित गरेको छ । नेपालको सविधान १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समितिले गठन गरिएको हो ।
समितिमा ११ सदस्य टोलि रहेको छ । उक्त समितिमा नेपाली काग्रेँसका ज्ञानेन्द्...