नेपालले आज ब्रुनई दरुसल्लमसँग भिड्दै
कार्तिक २३,
एएफसी सोलिडारिटी कप अन्तर्गत समुहा चरणको अन्तिम खेलमा आज नेपालले ब्रुनई दरुसल्लमसँग भिडन्त गर्दैछ । मलेसियाको कुचिङ स्थित सरवक रङशालामा नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुने उक्त खेलमा नेपालले पहिलो खेल भन्दा निकै नै सुधारिएको खेल खेल्नु पर्नेछ । पहिलो खेलमा टिमोर लेस्टेलाई ४-० ले हराएर निकै आत्मबिश्वासी भएर ब्रुनई मैदानमा उत्रनेछ भने नेपालले आफ्नो भुलहरु सु...