थ्री स्टार क्लबद्वारा बाराक फ्लमिङोज एफसी पराजित

थ्री स्टार क्लबद्वारा बाराक फ्लमिङोज एफसी पराजित
असोज ३, भारतको गुवाटि, आसाममा जारी ६४ औं बोर्डोलोइ ट्रोफीको भर्खरै सम्पन्न खेलमा नेपालको थ्री स्टार क्लबद्वारा भारत बाराक फ्लमिङोज एफसी ६-१ ले पराजित भएको छ । गुवाटिको नेहेरु रङशालामा भएको खेलमा नेपालले निकै नै राम्रो खेल खेल्दै पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको हो । थ्री स्टारले ४ औं, २१ औं, ३९ औं,  ५१ औं, ७३ औं र ७९ औं मिनटमा गोल गरेको थियो । थ्री स्टारको लागी मार्टि...

म्यान्चेस्टर युनाईटेडको लगातार दोश्रो हार (हाईलाईटस् सहित)

म्यान्चेस्टर युनाईटेडको लगातार दोश्रो हार (हाईलाईटस् सहित)
असोज २, जारी पृमिएर लिगको पाचौँ चरणको खेलमा म्यान्चेस्टर युनाईटेड आज वाट्फोर्डसँग ३-१ गोलले पराजित भएको छ । अघिल्लो साता म्यान्चेस्टेर सिटीसँगको हार बिर्सन नपाउदै युनाईटेडले फेरी अर्को हार ब्यहोरेको छ । खेलको ३४ औं मिनटमा एटिनेको गोल मार्फत् वाट्फोर्डले अग्रता लिएको थियो । युनाईटेडको लागी मार्कसले ६२ औं मिनटमा बराबरी गोल गरे पनि जुआनले ८३ औं र ट्रोयले ९५ औं मिनटमा पेनाल्टी मार...

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पहिलो स्थानमा

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी पहिलो स्थानमा
असोज २, पृमिएर लिगको पाचौँ हप्ताको खेल चली रहदा म्यान्चेस्टर सिटीले हिजो भएको खेलमा बोउर्नमोउथलाई ४-० ले हराउदै आफ्नो अविजित यात्रालाई निरन्तरता दिदै १५ अंक सहित पहिलो स्थानमा रहेको छ । हिजै भएको अरु खेलहरुमा लिभरपुल, आर्सनल, वेस्ट ब्रुम, लेस्टर सिटी र एवेर्टन बिजयी भएका छन् । हिजो भएका खेलहरुको नतिजा र आज हुने खेलहरु यस प्रकारका छन्:      

फिफा बारीयतामा नेपाल १८६ औं स्थानमा

फिफा बारीयतामा नेपाल १८६ औं स्थानमा
भदौ ३०, फिफाद्वारा भर्खरै निकालीएको बरियता क्रममा नेपाल २ स्थान माथि उक्लदै १८६ औं स्थानमा रहेको छ । नेपालको ७४ अंक छ । पछील्लो समय नेपालले आफ्नो खेलमा केहि सुधार लिएर आए पनि कुनै पनि अन्तराष्ट्रिय खेल नखेलेकोले अंक बटुल्न सकेको छैन । अब नेपालले एएफसी सोलिडारिटी कप खेल्दैछ जसले नेपाललाई माथि उक्लन मद्दत गरे आशा गरिएको छ ।

च्याम्पियन्स लिग: रियल म्याड्रीडको अन्तिम समयमा जित

च्याम्पियन्स लिग: रियल म्याड्रीडको अन्तिम समयमा जित
भदौ ३०, जारी च्याम्पियन्स लिगमा रियल म्याड्रीडले आफ्नो पहिलो खेलामाअ स्पोर्टिङ लिस्बोनलाई २-१ ले पराजित गरेको छ । कृस्टियानो रोनाल्डो र अल्वरो मोरता को अन्तिम मिनटको गोलको मद्धतले रियलले जितेको हो । आजै भएको अन्य खेलामा मोनाको, लिस्टर सिटी, डोर्त्मन्ड, म्यान्चेस्टेर सिटी र ल्योना बिजयी भएका छन् । हेरौ म्याच हाईलाईटस्: https://www.youtube.com/watch?v=B0FvIrSLuh4 ...

युएफा च्याम्पियन्स लिग आज देखि

युएफा च्याम्पियन्स लिग आज देखि
भदौ २९, २०१६-२०१७ को युएफा च्याम्पियन्स लिग आज देखी सुरु भएको छ । जुन ३ २०१७ सम्म चल्ने यो प्रतियोगितामा युरोपको ३२ वटा क्लबहरुले ८ वटा समुहमा प्रतिस्पर्धा गर्दै छन् । आज राती भएको खेलहरुमा बाएर्न, नपोलि, बार्सिलोना र एथ्लेटिको बिजयी भएका छन ।

एभरेष्ट प्रेमिएर लिग २०१६ हुँदै

एभरेष्ट प्रेमिएर लिग २०१६ हुँदै
भदौ २५, बिबिध कारणले रोकिएको एनपिएल को टि-२० खेलहरु एभरेष्ट प्रेमिएर लिग २०१६ को नाममा आगामी असोज ८ देखी १७ सम्म हुन गइ रहेको छ । जोहरा स्पोर्ट्स म्यानेज्मेन्टले आयोजना गरेको यो प्रतियोगितालाई चौधरी ग्रुपले मुख्य प्रायोजन गरेको छ । क्रीकेट क्षेत्रमा प्रतियोगिताहरुको खडेरी परेको र क्यान पनि निलम्भित भएको बेलामा आयोजना हुन लागेको यो प्रतियोगिताले नेपाली क्रीकेट प्रेमिहरुमा उत...

एएफसी सोलिडरिटी कपको ड्र सार्वजनिक

एएफसी सोलिडरिटी कपको ड्र सार्वजनिक
भदौ २३, मलेशियामा आउदो नोवेम्बर २ देखी १६ सम्म हुने एएफसी सोलिडरिटी कप २०१६ को ड्र आज एएफसी हाउस मलेशियामा सार्वजनिक भएको छ । नेपाल सहित ८ वा ९ टिमले भाग लिने यस प्रतियोगिता २०१८ को बिश्व कप छनोटको पहिलो चरनबाट बहिरिएका देशहरु बिच हुनेछ । यस प्रतियोगितामा टोलिहरुलाई जम्मा २ वटा समुहमा बिभाजित गरिएको छ जसमा नेपाल समुह "ए" मा परेको छ । समुह "ए" नेपाल पाकिस्तान ब्रुने दर...

सन्दिप लामिछानेलाई अस्ट्रेलियामा क्रीकेट खेल्ने अवसर

सन्दिप लामिछानेलाई अस्ट्रेलियामा क्रीकेट खेल्ने अवसर
भदौ २२, नेपाली युवा खेलाडी सन्दिप लामिछानेले अस्ट्रेलियाको वेस्ट सबर्ब्स डिस्टृक्ट क्रीकेट क्लबबाट क्रीकेट खेल्ने भएका छन् । अस्ट्रेलियान पुर्व कप्तान माइकल क्लार्कले १६ बर्षिय लामिछानेलाई आगामी सेप्टेम्बर २६ देखी क्लोस क्याम्पमा रहने गरी २०१६-१७ को लागी क्लब क्रीकेट खेल्नका लागी बोलाएका हुन् । लामिछाने र क्लार्क गत मे मा होङकङमा सँगै क्रीकेट खेलेका थिए । उनको प्रतिभाबाट प्...

क्रिकेट विवाद समाधानको लागि रिचार्डसन र प्रधानमन्त्रीबिच भेटवार्ता

क्रिकेट विवाद समाधानको लागि रिचार्डसन र प्रधानमन्त्रीबिच भेटवार्ता
काठमाण्डौ, भदौ, १९ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको प्रतिमण्डल र प्रधानमन्त्रीको भेटवार्ता भएको छ । वालुटारमाभएको भेटघाटमा आइसीसीको कार्यकारी अधिकृत डेविड रिचार्डसनसहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गरेको छन् । नेपाली क्रिकेटको विवाद समाधाननको रुपमा हेरिएको उनको टोलीको नेपाल भ्रमण क्रिकेटसँग सरकोकार राख्ने निकायसँग छलफल राख्ने निकायसँग भेटघाट गर्ने लक्...