चेल्सीद्वारा म्यान्चेस्टर युनाईटेड ४-० ले पराजित (हाईलाईटस सहित)
कार्तिक ८,
प्री मियर लिगको हिजो सम्पन्न खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ४-० ले पराजित गरेको छ । चेल्सीको आफ्नो गृहमैदानमा सम्पन्न खेलमा खेलको ३१ सेकेन्डमा नै चेल्सीले पेड्रोको गोल मार्फत अग्रता लियो । खेलको २० औं मिनटमा ग््यारिले गोल गर्दै अग्रतालाई दुइगुना गरी दिए । पहिलो हाफमा २-० ले अगाडी रहेको चेल्सीका लागी ६२ औं मिनटमा हाजार्ड र ७० औं मिनटमा कान्टेले गोल गर्दै ४-०...
