नेपाली राइनोज पनि फाइनलमा

नेपाली राइनोज पनि फाइनलमा
कार्तिक २८, अमेरिका भ्रमणमा रहेको नेपाली खेलाडी सम्मिलित क्रीकेट क्लब नेपाली राइनोजले 2X क्रीकेट युएसए २०१६ को सेमिफाइनलमा फ्लोरिडा अन्डरडग्सलाई हराउदै फाइनलमा प्रवेश गरेको छ । हिजो राती भएको सेमिफाइनलमा टस जितेर फिल्डिङ रोजेको राइनोजले अन्डरडग्सलाई पहिलो इन्निङम ४ विकेट लिदै ६७ रन मा रोक्यो । त्यसपछी राइनोजले आफ्नो पहिलो इन्निङमा १०४ रन बनायो । दोश्रो इन्निङमा अन्डेरडग्...

लाओसलाई पेनाल्टिमा हराउदै नेपाल फाइनलमा

लाओसलाई पेनाल्टिमा हराउदै नेपाल फाइनलमा
कार्तिक २७, एएफसी सोलिडारिटी कप २०१६ को आज भएको पहिलो सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटाआउटमा ३-० ले हराउदै फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनटको खेल १-१ गोलको बराबरिमा सकिए पछी खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा दुबै पक्षबाट १-१ गोल भए पछी खेल २-२ गोलमा सकियो । त्यसपछी पेनाल्टी सुटआउटमा किरण चेम्जोङले २ वटा सट रोके पछी र लाओस को खेलाडिले तेश्रो बल ...

नेपाली राइनोजद्वारा युएई फाल्कन पराजित

नेपाली राइनोजद्वारा युएई फाल्कन पराजित
कार्तिक २६, अमेरिकामा जारी २क्स क्रीकेट युएसए कप २०१६ मा नेपाली राइनोजले लगातार दोश्रो जित हासिल गरेको छ । मोसा रङशालामा भएको खेलमा नेपाली राइनोजले युएई फाल्कनलाई पराजित गरेको हो । सुरुवाती ब्याटिङ गरेको युएई फाल्कनले पहिलो १० ओभरमा २ विकेटको क्षतिमा ९० रन बनायो । जवाफी ब्याटिङ गर्दै राइनोजले २ विकेटको क्षतिमा ८६ रन बनायो । दोश्रो इन्निङमा फाल्कनले जम्मा ४७ रन बनाउदै १३७ ...

ब्राजिल र अर्जेन्टिना भिद्डै

ब्राजिल र अर्जेन्टिना भिद्डै
कार्तिक २५, फिफा बिश्व कप २०१८ अन्तर्गत दक्षिण अमेरिकि छनोटमा भोली अर्जेन्टिना र ब्राजिल भिद्डै छन् र सम्पूर्ण फूटबल प्रेमीहरुको ध्यान यस खेलले खिचेको छ । छनोट प्रतियोगिताको आफ्नो ७ औं खेल खेल्ने क्रममा यि दुइ देश भोली बिहान नेपाली समय अनुसार बिहान ५:३० मा हुँदैछ । फूटबल बिश्लेषकहरु पनि यो खेल निकै नै रोमान्चक हुने बिश्वास गर्छन । यि दुइ देश बिचिको प्रतिस्पर्धमा अहिले ...

आज नेपाली राइनोज र एमएसएम बिच खेल हुँदै

आज नेपाली राइनोज र एमएसएम बिच खेल हुँदै
कार्तिक २४, अमेरिका भ्रमणमा रहेको नेपाली क्रीकेटरले आज नेपाली राइनोजबाट एमएसएम (इङ्ल्यान्ड) सँग 2X Cricket USA Cup 2016 मा आफ्नो पहिलो खेल खेल्दैछ । १३ नोवेम्बर सम्म चल्ने यो प्रतियोगितामा नेपाली राइनोजको तर्फबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेस्वाकर, बसन्त रेग्मि, सिद्धान्त लोहनी र सोमपाल कामी जस्ता चर्चित खेलाडिहरुले खेल्दै छन भने एमएसएमबाट अब्दुल रज्जाक, मोहमद अज्हर...

नेपाल VS ब्रुनई दरुस्सलम हाईलाईट्स

नेपाल VS ब्रुनई दरुस्सलम हाईलाईट्स
नेपालले एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश गर्न ब्रुनई दरुस्सलमलाई ३-० ले पराजित गरेको छ । यदी तपाईंहरुले खेल छुटाउनु भएको छ भने हेर्नुहोस गोल हाईलाईटस्: https://www.youtube.com/watch?v=yMEnmH1DTtE

LIVE: नेपाल VS टिमोर लेस्टे

LIVE: नेपाल VS टिमोर लेस्टे
नेपाल र टिमोर लेस्टेको खेल ५:१५ देखी सुरु हुँदै । https://www.youtube.com/watch?v=2XcoakT0Sm4

नेपालले आज टिमोर लेस्टेको सामना गर्दै

नेपालले आज टिमोर लेस्टेको सामना गर्दै
कार्तिक २०, एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आफ्नो पहिलो खेल टिमोर लेस्टेसँग आज नेपाली समय अनुसार बेलुका ५:१५ देखी खेल्दै छ । आफ्नो पहिलो खेलमा ब्रुनई सँग ४-० ले पराजित भएको टिमोर लेस्टेले आजको खेल भारी अन्तरले जित्नै पर्ने दबाब छ भने नेपालले पनि आजको खेल जिते सिधै सेमिफाइनलमा जानेछ । फिफा बारीयतामा नेपालसँगै १८६ औं स्थानमा रहेको लेस्टेलाई यो बर्ष २ वटा उपाधी जिती सके...

अखिल नेपाल फुटबल सघं चुनावी प्रक्रियामा

अखिल नेपाल फुटबल सघं चुनावी प्रक्रियामा
खबर कर्नर, कात्तिक ८, अखिल नेपाल फुटबल सघंको लामो विवादको खडेरीलाइ चिर्दै कात्तिक ८ गते १५ औ साधरण सभा सुरु भएको छ । भ्रष्टाचारको अभियोग लागेर वर्खास्त परेको तत्कालिन अध्यक्ष गणेश थापाको ठाउमा नया व्यत्ति खोज्न लामो समय लागेको हो । खेलकुल मन्त्री दलजित श्रीपालीले उट्घाटन गरेको अखिल नेपाल फुटबल संघको अध्यक्ष र उपाध्यक्ष्यको लागि चुनावी प्रक्रिया अगाडि वढेको छ । वानेश्वरस्थ...

चेल्सीद्वारा म्यान्चेस्टर युनाईटेड ४-० ले पराजित (हाईलाईटस सहित)

चेल्सीद्वारा म्यान्चेस्टर युनाईटेड ४-० ले पराजित (हाईलाईटस सहित)
कार्तिक ८, प्री मियर लिगको हिजो सम्पन्न खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ४-० ले पराजित गरेको छ । चेल्सीको आफ्नो गृहमैदानमा सम्पन्न खेलमा खेलको ३१ सेकेन्डमा नै चेल्सीले पेड्रोको गोल मार्फत अग्रता लियो । खेलको २० औं मिनटमा ग््यारिले गोल गर्दै अग्रतालाई दुइगुना गरी दिए । पहिलो हाफमा २-० ले अगाडी रहेको चेल्सीका लागी ६२ औं मिनटमा हाजार्ड र ७० औं मिनटमा कान्टेले गोल गर्दै ४-०...