अब क्रीकेटमा पनि रेड कार्ड

अब क्रीकेटमा पनि रेड कार्ड
मङ्सिर २३, क्रीकेटमा पनि अब देखी फूटबलमा जस्तै रेड कार्ड देखाउन पाउने भएको छ । एमसिसी वर्ल्ड क्रीकेट कमिटीका अनुसार यो नियम आउदो २०१७ को अक्टोबर १ देखी लागु हुनेछ । बुधबार मुम्बईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम अनुसार यदी खेलाडिहरुलाई निम्न अवस्थामा अम्पाएरले रेड कार्ड देखाइ मैदानबाट निकाल्न सक्ने छन्: १) यदी अम्पाएरलाई धम्की दिएमा २) मैदानमा हिंसा...

दुर्घटनामा परेको ब्राजिलियन टोली कपेकोएन्सेलाई प्रदान गरियो कोपा सुडमेरिकना उपाधि

दुर्घटनामा परेको ब्राजिलियन टोली कपेकोएन्सेलाई प्रदान गरियो कोपा सुडमेरिकना उपाधि
मङ्सिर २१, ब्राजिलियन टोली कपेकोएन्सेलाई साउथ अमेरिकन फूटबल कन्फेडेरसनले कोपा सुडमेरिकनाको उपाधी प्रदान गरेको छ । गत सोमबार कोलोम्बियामा भएको प्लेन दुर्घटनामा उक्त टिमको १९ खेलाडी सहित ७१ जनाको मृत्यु भएपछी फाइनल खेल्ने अर्को टोली अट्लेटिको नेसनलले प्रतियोगिताको उपाधी कपेकोएन्सेलाई दिन आग्रह गरेको थियो । उक्त आग्रह गरे बापत अट्लेटिको नेसनललाई पनि फेयर प्ले अवार्ड प्रदान गरि...

घरेलु मैदानमा रियल मड्रिडसँग बराबरीमा रोकियो वार्सिलोना

घरेलु मैदानमा रियल मड्रिडसँग बराबरीमा रोकियो वार्सिलोना
काठमाण्डौँ, लालिगा अन्र्तगत वार्सिलोनको गृह मैदान नाउ क्यापमा शनिबार राती भएको खेलमा वार्सिलोना र उस्को चिरप्रतिदन्दी रियल मड्रिड विचको खेल बरावरमा सकिएको छ । नेपाली समय अनुसार शनिबार राति ९ वजे सूरु भएको खेलमा पहिलो हाफसम्म कुनै पनि टिमबाट गोल हुन सकेन । दास्रो हाफको ५३ औँ मिनेटमा लुइस स्वारेजको हेड गोलबाट वार्सिलोनाले अग्रता लिएको थियो । खेलमा वार्सिलोना हावी भएपनि खेल सकि...

को हुन् ब्राजिलियनको विमान दुर्घटना परेका खेलाडी ?

को हुन् ब्राजिलियनको विमान दुर्घटना परेका खेलाडी ?
काठमाडौं, मंसिर १५ भयानक दुर्घटनामा पनि पाँच जीवित ब्राजिलको पहिलो डिभिजनको क्लब चफेकोएन्सका खेलाडी सवार विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ । चालक दलसहित ८१ जना सवार विमान दुर्घटनामा पाँचजनाको भने जीवितै उद्धार गरिएको छ । फुटबल टोली बोकेको विमान बोलिभियाबाट मंगलबार कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । इलेक्ट्रोनिक समस्या उत्पन्न भएपछि क...

यु-१९ युथ एसिया कपको तालिका सार्वजनिक

यु-१९ युथ एसिया कपको तालिका सार्वजनिक
मङ्सिर १४, यु-१९ युथ एसिया कप २०१६ को खेल तालिका आज एसिसिले सार्वजनिक गरेको छ । १५ देखी २३ डिसेम्बर सम्म श्रीलंकामा आयोजना हुने यस प्रतियोगितामा नेपाल लगायत भारत, श्रीलंका, पाकिस्तान, बाङ्लादेश, अफ्गानिस्तान, सिङापुर र मलेसिया गरी ८ राष्ट्रको सहभागिता हुनेछ । नेपाल समुह ए मा भारत, श्रीलंका र मलेसिया सँग छ भने समुह बि मा पकिस्तान, बाङ्गलादेश्, अफ्गानिस्तान र सिङापुर रहे...

आज नेपाल र श्रीलंका भिड्दै

आज नेपाल र श्रीलंका भिड्दै
मङ्सिर १३, एसिसी वोमन्स एसिया कप २०१६ मा आज नेपाली महिला क्रीकेट टोली र श्रीलंका  महिला क्रीकेट टोली बिच भिडन्त हुँदै छ । नेपाली समय अनुसार दिउसो १२:४५ देखी सुरु हुने उक्त खेल एसिएन ईन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा हुँदैछ । निकै नै बलियो टोली श्रीलंकासँग हुन लगेको यस खेलमा नेपालले पहिलो खेलको गल्तिलाई सुधार्दै राम्रो खेल खेल्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । उता पहिलो...

नेपाल र केन्या बिचको खेल तालिका सार्वजनिक

नेपाल र केन्या बिचको खेल तालिका सार्वजनिक
मङ्सिर १२, आइसिसी वर्ल्ड च्याम्पिएनसिप लिगको पाचौं चरणको खेलको तालिका आइसिसिले सार्वजनिक गरेको छ । पाचौं चरणको खेलमा नेपालले केन्या सँग त्रिभुवन अन्तराष्ट्रिय क्रीकेट मैदानमा खेलाईने २ वटा खेल फाल्गुन २८ र ३० गते हुँदैछ । ५० ओभरको उक्त खेल बिहान ९:३० देखी सुरु हुनेछ । २०१८ को बिश्वकप छनोटको लागी नेपाललाई यो दुइ वटा खेल जित्नै पर्ने दबाब छ र आफ्नै समर्थकको बिच फेरी जित ...

नेपाल र पाकिस्तान आज भिड्दै

नेपाल र पाकिस्तान आज भिड्दै
मङ्सिर १२, एसिसी वोमन्स एसिया कप २०१६ मा आज नेपाली महिला क्रीकेट टोलिले आफ्नो पहिलो खेल पाकिस्तान सँग खेल्दै छ । आज देखी सुरु हुने उक्त प्रतियोगितामा नेपालले नेपाली समय अनुसार १२:४५ बजे खेल्दै छ । थाइल्यान्डको राज्धानी ब्याङककमा हुने उक्त प्रतियोगिता २० ओभरको हुनेछ भने प्रतियोगिता राउन्ड रोबिनमा खेलाईनेछ । नेपालसँगै यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलन्का, बाङ्गलदे...

पारसको बिस्फोटक ब्याटिङ्, पहिलो खेलमा नै ७ छक्का

पारसको बिस्फोटक ब्याटिङ्, पहिलो खेलमा नै ७ छक्का
मङ्सिर १०, अमेरिकामा जारी युएस ओपन टि-२० क्रीकेटमा पारस खड्का सम्मिलित टिम २२ यार्ड्सले आफ्नो पहिलो खेलमा २०७ रनको ठुलो जित हात पारेको छ जसमा पारस खड्काले २६ बलमा ३ चौका र ७ छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए । निर्धारित २० ओभरको खेलमा पहिलो ब्याटिङमा उत्रेको २२ यार्ड्सले ६ विकेट गुमाउदै २९७ रन बनायो जसमा पारसले ६४ रन सहित आफ्नो ब्याटिङ कौसलता फेरी प्रस्फुटन गर्न सफल भए ...

फिफा बारीयतामा नेपाल ५ स्थान माथी उक्लियो

फिफा बारीयतामा नेपाल ५ स्थान माथी उक्लियो
मङ्सिर ९, भर्खरै एएफसी सोलिडरिटी कप जितेको नेपालले आफ्नो फिफा बारीयता सुधार्दै ५ स्थान माथी उक्लदै १८१ स्थानमा पुगेको छ । फिफाले आज निकालेको उक्त बारीयता क्रममा नेपाल ९० अंक सहित १८१ स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १८६ औं स्थानमा थियो । उक्त बारीयतामा अर्जेन्टिना पहिलो, ब्राजिल दोश्रो र जर्मनी तेश्रो स्थानमा छ । दक्षिण एसियामा भने भारत १३७, अफ्गानिस्तान १४७, माल्...