साफ वोमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

साफ वोमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
पौष १७, साफ वोमन्स च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भोली २ जनवरीमा नेपालले भारतको सामना गर्दैछ । निकै नै उत्कृष्ठ लयमा रहेको नेपाल सेमिफाइनल जित्ने दाउमा छ भने अहिलेसम्म नेपालसँग नहारेको भारत पनि फाइनलमा पुग्ने रणनितिमा छ । अहिलेसम्म भएको खेलहरुमा २०१६ को सागमा मात्र नेपालले भारतलाई बराबरिमा रोक्न सफल भएको छ भने अरु कुनै पनि खेल जित्न सकेको छैन । तर यस प्रतियो...

सरकारी गाडी जलाउने पहिचान भइसके : प्रहरी

सरकारी गाडी जलाउने पहिचान भइसके : प्रहरी
काठमाडौं, बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ ।  अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा.१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो। बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी...

नेपालको लगातार तेश्रो जित, श्रीलंका १-० ले पराजित

नेपालको लगातार तेश्रो जित, श्रीलंका १-० ले पराजित
पौष १५, चौथो साफ वोमन्स च्याम्पियनसिप २०१६ अन्तर्गत समुह चरणको आज भएको अन्तिम खेलमा नेपाली महिला फूटबल टोलिले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै लगातार तेश्रो जित दर्ता गरेको छ । नेपालले खेल अवधिभर निकै नै राम्रो मौकाहरु पाए पनि सफल हुन सकेन । खेल बराबरिको दाउमा रहेको श्रीलंका निकै नै रक्षात्मक भएर खेलेको थियो । तर खेलको ८७ औं मिनटमा श्रीलंकाको गुनवरदनेले आत्मघाती ग...

नेपालद्वारा माल्दिभ्समाथी ९ गोलको बर्षा

नेपालद्वारा माल्दिभ्समाथी ९ गोलको बर्षा
पौष १३, भारतको सिलिगुरिमा जारी चौथो साफ वोमन्स च्याम्पियनसिपको दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो । सिलिगुरिको कन्चनजङा रङशालामा भएको खेलमा नेपालले १२ , २८ , ३९ , ५० , ५२ , ६३ , ७१ , ७४  र ९३ औं मिनटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । एकतर्फी देखिएको खेलमा नेपाली खेलाडिहरुले निकै नै उत्कृष्ठ खेल प्रदर्शन गर...

नेपालले एसिय कप फुटबलको छनोट खेल्न पाउने

नेपालले एसिय कप फुटबलको छनोट खेल्न पाउने
काठमाण्डौँ, नेपालले २०१९ मा हुने एसिय कपको छनोट खेल खेल्न पाउने भएको छ । एएफसीले कुवेत र ग्वामलाई कारबाही गरेपछि नेपाललाई एएफसीले नेपाललाई सहभागिताको लागि पत्र पठाएको थियो । नेपालले त्यो पत्रलाई स्वीकार गरेको हो । नेपालले मलेसियमा भएको सोलिडारिटि कप जितेपछि त्यहि खेललाई आधार मानेर नेपाललाई पत्र पठाएको थियो । अब नेपालको पुरुष फुटबल पनि सन् २०१७ र १८ व्यस्त हुने पक्का भएको हो...

फिफा बारीयतामा नेपाल पहिले कै स्थानमा, दक्षिण एसियामा पाचौं स्थानमा

फिफा बारीयतामा नेपाल पहिले कै स्थानमा, दक्षिण एसियामा पाचौं स्थानमा
पौष ७, फिफाले आज निकालेको नयाँ बारीयतामा नेपाल १८१ औं स्थानमा नै कायम रहेको छ । यो महिना कुनै पनि अन्तराष्ट्रिय खेल नखेलेको नेपाल ९६ अंक सहित अघिल्लो महिना कै स्थानमा रहेको हो । दक्षिण एसियामा भारत १३५, अफ्गानिस्तान १४६, माल्दिभ्स १५४, भुटान १७७, बाङ्गलादेश १८५, श्रीलंका १९५ र पाकिस्तान १९७ औं स्थानमा छ । यसै गरी अर्जेन्टिना पहिलो, ब्राजिल दोश्रो र जर्मनी तेश्रो स्थानम...

नेपाल श्रीलंका सँग १ रनले पराजित

नेपाल श्रीलंका सँग १ रनले पराजित
मङ्सिर ३०, श्रीलंकामा जारी एसिसी यु-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ । निकै नै रोमन्चक खेलमा नेपालले श्रीलंकालाई ५० ओभरमा २२७ रनमा सिमित गर्‍यो । यस क्रममा नेपालको लागी कमल सिंह ऐरेले ३, पवन सरफले २ र दिपेन्द्र सिंह ऐरेले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको नेपालले निकै नै उत्कृस्ट प्रदर्शन गर्दै २२६ रन बनायो र १ रनले प्राजित...

यु-१९ एसिया कप: आज नेपाल र श्रीलंका भिद्डै

यु-१९ एसिया कप: आज नेपाल र श्रीलंका भिद्डै
मङ्सिर ३०, एसिएन क्रीकेट काउन्सिलको आयोजनामा आज देखी सुरु हुने अन्डर्-१९ एसिया कप २०१६ को उद्घाटन खेलमा आज नेपालले श्रीलंका सँग उस्कै घरेलु मैदानमा खेल्दै छ । नेपाली समय अनुसार १०:१५ बाट सुरु हुने उक्त खेलमा नेपालको तर्फबाट कप्तान सन्दिप लमिछाने, आसिफ सेख, दीपेन्द्र सिंह ऐरे, सन्दिप सुनार जस्ता पुराना अनुहार छन् भने ट्यालेन्ट हन्ट बाट छानिएका नयाँ अनुहारको बाहुल्यता रहेको...

चौथो पटक रोनाल्डोले जिते बेलोन डि ‘आर

चौथो पटक रोनाल्डोले जिते बेलोन डि ‘आर
काठमाण्डौँ, पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले चौथो पटक बेलन डि. आरले सम्मानित भएका छन् । उनका प्रतिद्धन्द्धी अर्जेटिनाका कप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसीलाई पाछि पार्दै सम्मान चुमेका हुन् । मसीले उक्त सम्मान पाँच पल्ट जितेका छन् भने रोनाल्डोले यो सहित ४ पटक जितेका छन् । अब मेसीलाई बराबर गर्नको लागि एक पटक पुन रोनाल्डोले जित्न पर्...

एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित

एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित
काठमाण्डौ , अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ। थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । थ्रीस्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो । तर एएफसीले बुधबार सार्वजनिक गरे...