प्रहरी कामु प्रमुखको जिम्मेवारी डा.दिनेशचन्द्र पोखरेललाई

प्रहरी कामु प्रमुखको जिम्मेवारी डा.दिनेशचन्द्र पोखरेललाई
खकर कर्नर, सरकारले चन्द र सिलवाललाई जिल्याउदै कामु प्रहरी डा. दिनेशचन्द्र पोखरेललाई नियुक्ति गरेको छ । चन्दलाई अदालतले रोकेको र सिलवाललाई बनाउदा बिबाद आउने भयले मन्त्रीपरिषदको बैठकले प्रहरी नियमवाली संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. पोखरेललाई कामुको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकले सर्वौच्चमा विचारधिन मुद्धा किनारा नलाग्दा सम्मको लागि पोखरेलाई का...

प्रहरी कामु प्रमूख सिलवाललाई दिने तयारी : चन्दलाई अदालत र सरकारले फसायो

प्रहरी कामु प्रमूख सिलवाललाई दिने तयारी : चन्दलाई अदालत र सरकारले फसायो
खबर कर्नर, सरकारले जानी जानी जय बहादुर चन्दलाई फसाएको छ । चन्द विरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको सरकारलाई जानकारी थियो । मुद्धा विचाराधीन हुदा हुदै चन्दलाई प्रहरी प्रमुख बनाउनु भन्दा पहिला अदालतको आदेश कुर्न पर्ने थियो । तर सरकारले चोर बाटो प्रयोग गर्दै चन्दलाई विवादमा तानेर सिलवाललाइ नै आइजीपीको कार्यभार दिने सरकारको रणनिति भएको बुझिएको छ । कार्यलयसमय भन्दा पहिल...

अदालतको आदेश र सरकारको निर्णयले गुटबन्दीमा फस्दै प्रहरी

अदालतको आदेश र सरकारको निर्णयले गुटबन्दीमा फस्दै प्रहरी
खबर कर्नर, आईतबार बिहान ८ बजे मन्त्रीपरिषदको बैठक बसेर जय बहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय भएको केहि घण्टा वित्न नपाउदै सर्वौच्चले उक्त निर्णयलाई तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ । प्रहरी संगठनमाथिको ठाडो राजनैतिक हस्तक्षेप यो घटनाले सतहमा आएको हो । प्रहरीमा प्रमुख बन्नको लागि नेताको घरमा धाउने प्रचलन नयाँ त होईन । तर यस पटक प्रहरी प्रशासन अन्तराष्ट्रिय शत्ति...

प्रहरी प्रमुख नबन्दै चन्दलाई सर्वोच्च बन्यो बाधक

प्रहरी प्रमुख नबन्दै चन्दलाई सर्वोच्च बन्यो बाधक
 काठमाडौँ, आईतबारको मन्त्रीपरिषदको बैठकले जय बहादुरलाई चन्दलाई आइजीपी नियुक्त गरेको छ । यहि विषयलाई लिएर विरोधको स्वरहरु पनि सुनिन थालेको छ । १० बजेपछि बस्न पर्ने मन्त्रीपरिषदको बैठक बिहान ८ बजे नै बसेको बिषयलाई पनि एक कारक बिषय बनाएको छ । आखिर किन बिहानै मन्त्रीपरिषदको बैठक बसेर निर्णय गरेको त ? गृह मन्त्रालय श्रोतका अनुसार आईतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दल...

प्रहरी प्रमूखमा सिलवाल आउट चन्द इन

प्रहरी प्रमूखमा सिलवाल आउट चन्द इन
काठमाडौँ, अन्तत : सरकारले नवराज सिलवालाई पछि पार्दै तेस्रो वरियताको जय बहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गर्दै चन्दलाई डिआइजीबाट आइजीपीमा बढुवा गरेको हो । त्यस्तै मन्त्री   आइतबार मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रहरी प्रमुखमा चन्द र सिलवालको लडाई

प्रहरी प्रमुखमा चन्द र सिलवालको लडाई
काठमाडौँ, नेपाल प्रहरीको साँख र छवि आम जनताविच त्यति राम्रो छैन् । आखिर जस्तो सम्बन्ध जनतासँग भए पनि प्रहरीको संगठनभित्र अहिले २५ औँ प्रहरी महानिरिक्षक को बन्ने भन्ने तिव्र प्रतिस्पर्धा र बिवाद रहेको छ । प्रहरी प्रमुख बन्नकै लागि केहि प्रहरीहरु राजनैतिक दलका नेता जस्तो गरी भारत भ्रमणमा पनि निस्केका थिए । सरकारमा पनि प्रहरी प्रमुख कस्लाई बनाउने भन्नेमा बिवाद रहेको देखिएको थि...

वैद्य माओबादी निकट अखिल क्रान्तीकारीको राष्ट्रिय भेलामा तिव्र विवाद

वैद्य माओबादी निकट अखिल क्रान्तीकारीको राष्ट्रिय भेलामा तिव्र विवाद
काठमाडौँ, वैद्य माओबादी निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीमा भाड्भैलो भएको छ । निश्चित समय भन्दा १ दिन ढिलासम्म चलेको राष्ट्रिय भेलामा तिव्र विवाद देखिएको हो । केन्द्रले शेवन्तराज भण्डारीलाई केन्द्रिय अध्यक्ष बनाएर केन्द्रिय सदस्यहरुको संख्या तोके पनि पदाधिकारी टुङग्याउन सकेको छैन् । १२५ केन्द्रिय सदस्य तोके पनि आधाभन्दा कम उपस्थिती रहेको थियो । पार्टी एकिकरणबाट आएका र...

हारिने डरले निर्वानबाट भाग्दै सत्तापक्ष : एमाले नेता पण्डित

हारिने डरले निर्वानबाट भाग्दै सत्तापक्ष  :  एमाले नेता पण्डित
भक्तपुर, सरकारले निर्वाचन नगरेर आत्माघाती बाटो रोजेको एमाले नेता तथा पुर्व प्रशासन मन्त्री लालबाबु पण्डिले बताएका छन् । बुधबार भक्तपुरमा भएको साक्षतकार कार्यक्रममा बोल्दै नेता पण्डितले सरकार निर्वानसँग डराएको छ । यदि निर्वाचन भयो भने हारिने डरले सत्ता पक्षको दिमागले काम नगरेको समेत आरोप लगाए । कथित मधेशबादी नेता भन्नेहरुलाई निर्वाचनमा गएर जनताको मन जितेर संविधान संशोधनम...

निर्वाचन भए नयाँ शक्ति पहिलो पार्टी बन्छ — बाबुराम भट्टराई

निर्वाचन भए नयाँ शक्ति पहिलो पार्टी बन्छ — बाबुराम भट्टराई
मकवानपुर, संविधान संशोधन नगरी निर्वाचनमा गए देश द्धन्द्धमा फस्ने पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टिको संयोजक बाबुराम भट्टराईले बताएका छन् । बुधबार हटौँडमा प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान निर्माण कै बेलामा केहि क्रुटिहरु भएको छन् त्यसलाई सच्याउनको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए । ठुलो पार्टीहरुको सत्ता मोहको कारण देश अनिर्णयक...

यहि सरकारले तोकिएकै समयमा निर्वाचन गराउछ — प्रधानमन्त्री

यहि सरकारले तोकिएकै समयमा निर्वाचन गराउछ — प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । बेलायतको एभिएम कम्पनीले प्रस्ताव गरेको स्मार्टम्याट्रिक प्रविधिको भोटिङ मेसिनको परिक्षणका लागि मंगलबार निर्वाचन आयोगको कार्यलय पुगेका प्रधानमन्त्रीले तोकिएकै समयमा निर्वाचन हुन्छ यसमा कसैले शक्का नगर्न आग्रह गरे । कहिले कुन निर्वाचन हुने भनेर नभने पनि प्रधानमन्त्रीले सबैलाई निर्वाचनको लागि त...