सोमबार आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने

सोमबार आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने
काठमाडौँ, त्रिभुव विश्व विद्यालयले तोकेकै समयमै स्ववियु निर्वाचन नभएको आगिंक क्याम्पसहरुको सबै भन्दा महत्वपुर्णरुपमा हेरिएको रत्न राज्य क्याम्पसमा सोमबार २३ गते स्ववियु निर्वाचन हुने भएको छ । रत्न राज्य क्याम्पस(आर आर() मा विभिन्न माग राखेर गरिएको तालाबन्दीको कारण गत फागुन १८ गते निर्वाचन हुन नसकेको हो । रत्न राज्य क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि संगठनले एमाले समर्थित अ...

मन्त्रीपरिषदको बैठक बस्दै

मन्त्रीपरिषदको बैठक बस्दै
आईतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । सरकारले घोषणा गरेको स्थानिय तह निर्वाचनम तह पुनर्सचनामा विवाद रहेको छ । यो विवाद समाधान लागि बनेको आयोगले परिमार्जित प्रतिवेदन सुझावसहित सरकारलाई बुझाउदै छ । यस्लाई मुर्तरुपमा दिनको लागि पनि मन्त्रीपरिषदको बैठक बस्न लागेको हो । मधेशी मोर्चालाई समेत समेटिने गरि परिमार्जित गरिएको हो । आयोगले तोकेको भन्दा १९ स्थानिय तह बढाउन सुझाव दिएको छ ।...

जनताको आदेश बाहेक कसैको आदेश मान्दैन् एमाले : अध्यक्ष ओली

जनताको आदेश बाहेक कसैको आदेश मान्दैन् एमाले : अध्यक्ष ओली
नेकपा (एमाले)को मेचि महाकाली अभियान शनिबारबाट सुरु भएको छ । झापाको काँकभिट्टामा पार्टी अध्यक्ष केपि शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश न.१ को संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे । सभामा पार्टी अध्यक्ष केपि शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल लगायत पार्टीको केन्द्रिय समितिका सबै पदाधिकार अभियानमा सहभागी भएका थिए । सभालाई ...

मोर्चालाई मधेशमा एमाले हाबी हुने डर

मोर्चालाई मधेशमा एमाले हाबी हुने डर
मधेशी मोर्चाले तराईमा एमालेलाई रोक्नु खोज्नु उस्को राजनैतिक स्वार्थ भएको बुझिएको छ । मधेशी मोर्चाले अहिले सम्म एमाले मधेश विरोधी भएको भ्रम फैलाउदै आन्दोलनलाई प्राथमिकता दिएको थियो । अनेक थरी माग राखेर मोर्चाले आन्दोलन गरेको थियो । तर मोर्चाको माग गलत रहेको स्वयम तराई बासीले पनि भन्दै आएका छन् । यदि तराई मधेशमा एमाललेले कार्यक्रम गर्दै गयो भने मोर्चाको मागमा एमाले हाबी हुने ब...

११ को परिक्षा सारियो,१२ को तोकिएकै समयमा

११ को परिक्षा सारियो,१२ को तोकिएकै समयमा
काठमाडौँ, सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै कक्षा ११ र १२ को परिक्षा तोकिएकै समयमा हुने हो कि होइने भन्ने आम शिक्षा क्षेत्रमा रहेको थियो । शुक्रबार बसेको राष्ट्रिय परिक्षा वोर्डको बैठकले कक्षा ११ परिक्षाको मिति पर सार्ने तर १२ तोकिएकै समयमा गर्ने निर्णय गरेको छ । परिक्षा वोर्डका अनुसार कक्षा ११ को परिक्षा असार १ देखि ११ गते सम्म संञ्चालन हुनेछ भने कक्षा १२ भने ...

स्ववियु निर्वाचनमा हारेको कारण नेविसंघ नेतृद्धारा आत्माहत्या

स्ववियु निर्वाचनमा हारेको कारण नेविसंघ नेतृद्धारा आत्माहत्या
स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएसँगै नेविसंघको तर्फबाट सभापतिको उम्मेद्वार भएकि रिमा क्षेत्रीले आत्महत्य गरेकी छिन् । फेदीखोलाीसथत सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययनरत २० वर्षिय क्षेत्री नेविसंघको तर्फबाट सभातिको लागि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भईन् । पराजयको पिडा सहन नसकेर उनले आफनै घरमा सलले पासो लगाएरु आत्माहत्य गरेकी प्रहरीले जनाएको छ । प्रहरीले मृ...

भारतीय वित्त मन्त्री नेपालमा – होला त भारु नोटको समाधान

भारतीय वित्त मन्त्री नेपालमा – होला त भारु नोटको समाधान
काठमाडौँ, उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको सादर नियन्णामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली २ दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगेका छन् । पछिल्लो क्रममा नेपालको राजनैतिक घटना क्रमको विकाशक्रममा जेट्लीको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको थियो । नेपाली जारी नेपाल लगानी सम्मेलनको प्रमुख वत्ताको रुपमा नेपाल आएका जेट्लीले प्रमुख राजनैतिक भेटघाट पनि गर्नेछन् । ...

मधेशी मोर्चाको बन्दले एमालेलाई रोक्न सक्दैँन – योगेश भट्टराई

मधेशी मोर्चाको बन्दले एमालेलाई रोक्न सक्दैँन – योगेश भट्टराई
सप्तरी , नेकपा एमालेको मेची महाकाली अभियान कसैले रोकेर नरोकिन एमाले सचिव योगेश भट्टराईले बताएका छन् । मधेशी मोर्चालाई पनि एमालेको कार्यक्रमलाई बाधा अवरोध नगर्न सुझाएका छन् । मधेशी मोर्चाले कार्यक्रमको समयमा गरेको बन्दले कुनै प्रभाव नपार्ने भन्दै बन्दलाई जनताले असफल बनाउने र तराई मधेशमा रहेको एमाले प्रतिको भ्रम तोडिने पनि बताएका छन् । एमालेलाई जसरी मधेश विरोधी देखाउनको ल...

एमालेको मेची – महाकाली अभियानको तयारी पुरा : ५० लाख मानिस सहभागी गराउने

एमालेको मेची – महाकाली अभियानको तयारी पुरा : ५० लाख मानिस सहभागी गराउने
काठमाडौँ, नेकपा (एमाले)ले गर्ने भने भनेको मेची महाकाली अभियानको तयारी पुरा भएको जनाएको छ । मेची महाकाली अभियान अन्र्तगत ३३ ठाउँमा आमसभा गर्ने र ५० लाख मानिसको सहभागीता रहने जनाएको छ । प्रत्येक जिल्लाबाट २० देखि ५० हजारको दरले मानिसहरु उपस्थित हुनेछ भने एमाले केन्द्रिय कमिटिले १० हजार छुट्टै स्वयमसेवक परिचालन गर्नेछ । साथै कार्यक्रमलाई अझ मलिलो बनाउनको लागि साँस्कृतीक टोलीको ...

स्थानिय तह निर्वाचनको लागि २ लाख भन्दा बढि सुरक्षाकर्मी खटाईने  

स्थानिय तह निर्वाचनको लागि २ लाख भन्दा बढि सुरक्षाकर्मी खटाईने  
काठमाडौँ, उप्रधान तथा गृह मन्त्री विमेलेन्द्र निधिको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समिति बैठकमा २ लाख २६ हजार सुरक्षाकर्मी स्थानिय तहको निर्वाचनमा खटाउने निर्णय गरेको छ । सरकारले घोषण गरेको वैशाख ३१ को स्थानिय तहको निर्वाचनलाई लक्षित गरि सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा गृह सचिव र रक्षा सचिव सहित ४ वटै सुरक्षा निकयको उपस्थिति रहेको थियो । बैठकमा गृहमन्त्र...