निर्वाचनमा भरपर्दो सुरक्षा दिन सुरक्षा निकायलाई निर्वाचन आयोगको आग्रह

निर्वाचनमा भरपर्दो सुरक्षा दिन सुरक्षा निकायलाई निर्वाचन आयोगको आग्रह
काठमाडौँ, निर्वाचन आयोगले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई स्थानिय तहको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउनको लागि आग्रह गरेका छन् । शुक्रबार निर्वाचन आयोगको कार्यलयमा सुरक्षा प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यावस्था चुस्त र भरपर्दो पार्नको साथै सदरमुकामदेखि गाउँपालिका लगायत मतदाताको समेत सुरक्षा व्यावस्था गर्न आग्रह गरिएको निर्वाचन आयोगले जनाएका छन् । गृहमन्त्र...

सर्वौच्चले बचायो समाजवादी पार्टीलाई

सर्वौच्चले बचायो समाजवादी पार्टीलाई
काठमाडौँ, सानो दलको अध्यक्ष भए पनि सरकारमा प्राय सहभागि जनाइरहने पश्चिमका नेता प्रेमबहादुर सिंहको पार्टीलाई सर्वोच्चले सफाय दिएको छ । निर्वाचन आयोगले आयोगको ऐन,२०६३ को दफा २४ को उपदफा १ को (ख) बमोजिम लगातार ३ वर्षसम्म प्रचलित कानुन बमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएको भन्दै सिंह नेतृत्वको दल समाजवादी पार्टीलाई खारेजी गरेको थियो । तर प्रेमबहादुर सिंहले दलदर्ता खारेज...

मिलेर बसेको जनतालाई जुधाउने काम भयो  : ओली

मिलेर बसेको जनतालाई जुधाउने काम भयो  : ओली
धनगढी, नेकपा एमालेको मेची-महाकाली अयिान धनगढि पुगेको छ । धनगढीको सभालाई सम्बोधन गर्दै नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलीले मिलेर बसेको जनतालाई फाटो ल्याउने काम मधशी मोर्चा र सरकारले गरको आरोप लगाएका छन् । उनले पछिल्लो पटकको प्रदेश न. ५ लाई टुक्राउनको खेल पहाड र तराई बिचको प्रगाढ सम्बन्धलाई धमिल्याउने काम भएको बताएका छन् । एमालले कुनै पनि हालतमा संविधान संशोधन पास हुन नदिन...

कांग्रेस नेता ढुङ्गेलको निधन

कांग्रेस नेता ढुङ्गेलको निधन
काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि साहायक मन्त्री रामहरी ढुङ्गेल बुधबार राती निधन भएको छ । काठमाडौँको डिल्लीबाजारमा बस्दै आएका ढुङ्गेल अबिबाहित थिए । स्वास्थ्यमा समस्य आएपछि उनी राती हिमाल हस्पिटल पुगेका थिए । हस्पिटलले सामान्य ग्यास्ट्रिक समस्य भन्दै औषधी दिएर फर्कादिएका थिए । हस्पिटलबाट फकेर सुतेका ढुङ्गेल सुतकै अवस्थामा मृत भेटिएका थिए । उनी नेपाली कांग्रे...

प्रधानमन्त्री मधेशी मोर्चाको बैठक सकारात्मक बाटोमा

प्रधानमन्त्री मधेशी मोर्चाको बैठक सकारात्मक बाटोमा
काठमाडौँ, मधेशी मोर्चा र प्रधानमन्त्रीबिच बुधबार भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा समक्ष सिमांकनको समस्या आयोग मार्फत समाधान गर्ने र बाकी संशोधनको प्रक्रियामा लाने भनेर मोर्चा प्रस्ताव गरेका थिए । मोर्चा पनि यो विषमा सकारात्मक रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । मधेशी मोर्चाले सकारलाई दिएको सर्मथन फिर्ता लिएको जनाएपच...

सप्तरी घटनाले कमल थापालाई फाईदा

सप्तरी घटनाले कमल थापालाई फाईदा
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार मन्त्रीपरिषद विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष कमल थापा उप प्रधानसहित संघीय मामिला तथा स्थानियय विकाश मन्त्री र राप्रपा कै दिलनाथ गिरी संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गरेका हुन् । बिहिबार नै राष्ट्रपति विद्यादेवि भ...

जाजरकोटमा बस दुर्घटना २० जनाको मृत्यु २३ जना घाईते

जाजरकोटमा बस दुर्घटना २० जनाको मृत्यु २३ जना घाईते
जाजरकोट, जाजरकोटमा बस दुर्घटना हुदा २० जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएको प्रहरीले बताएको छ । मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । घाईतेहरुको केहि को अवस्था गम्भिर रहेको छ । जाजरकोटबाट खारा जादैँ गरेको ना ३ ख २२७९ नम्बरको भेरी गंगा यातायातको बस भेरीमालिका नगरपालिका ४ मा दुर्घटनामा परेको थियो । बसमा करिब ४३ जना यात्रु रहेको र बस भेरी मालिकाको भिरबाट २०० मिटर तल ...

कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको ज्यादती : एसएसविको गोली लागेर १ नेपालीको मृत्यु

कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बलको ज्यादती : एसएसविको गोली लागेर १ नेपालीको मृत्यु
कञ्चनपुर, कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल एसएसबिको गोली लागेर १ जना नेपालीको ज्यान गएको छ । कञ्चनपुरको आनन्द बजार नजिकै नेपाली पक्षले बनाउनदै गरेको कल्भर्ट भारतीय सिमा भित्र परेको भन्दै एसएसबिले रोको थियो । नेपालको सिमामा पर्ने कल्भर्ट गुगुल म्यापले भारतको सिमाभित्र देखाएको भन्दै भारतीय सिमा सुरक्षा बल एसएसबिले नेपाल प्रवेश गरि नेपालीलाई कुुटपिट गरेको थियो । नेपालीलाई क...

तीन दलको बैठक सकियो : एमालेलाई किन बहिष्कार

तीन दलको बैठक सकियो : एमालेलाई किन बहिष्कार
खबर कर्नर, प्रमुख तीन दलको शिर्ष नेताहरुको बैठक भर्खरै सकिएको छ । बैठकमा सप्तरी घटना र एमालेको मेची महाकाली अभियानको बारेका छलफल भएको बालुवाटार स्रोतले बताएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले एमालेले संञ्चालन गरेको मेचि महाकाली अभियानमा सुरक्षाको प्रत्याभुति नगराएको आरोप लगाएका छन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई के अब एमालेले यो देशमा सभा सम्मेलन गर्न न...

एमालेप्रति उग्र बन्दै मधेशी मोर्चा – सिरहामा पार्टी कार्यलय आगजनी

एमालेप्रति उग्र बन्दै मधेशी मोर्चा – सिरहामा पार्टी कार्यलय आगजनी
सिरहा, संयुक्त मधेशी मोर्चाको बन्द एमाले प्रति उग्र बन्दै गएको छ । मोर्चाका कार्यकर्ताहरुले सिरहास्थिति एमाले पार्टी कार्यलय जलाएका छन् । एमालेलाई मधेशबाट बहिस्कार गर्ने निति लिएको मोर्चाले सोमबार भएको घटनालाई कारण बनाएर एमालेको पार्टी कार्यलयमा क्रोध देखाएका हुन् । २ नं. प्रदेशको बन्द आयोजना गरेका मोर्चाका कार्यकर्ताहरु बिहान देखि नै प्रदशनमा उत्रिएका थिए । अनियन्त्रित ...