सर्तसहित एमालेले अवरुद्ध संसद खुलाउने

सर्तसहित एमालेले अवरुद्ध संसद खुलाउने
कास्की, अवरुद्ध संसद खुलाउनको लागि संविधान संशोधनको विषयलाई स्थगन गरेर अन्य विषयलाई छलफलमा ल्याउने हो भने अवरुद्ध संसद खुल्न सक्ने एमालेले जनाउ दिएको छ । साथै राजनैतिक सहमतिमा जोड दिन पनि आग्रह गरिएको छ । आइतबार विहान प्रेस चौतारी कास्कीको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव ईश्वर प्रोखलले असैधानिक तरिकाबाट आएको संविधान संशोधन बाहेकका कार्यतालिका आउने हो भने एमाले अवरुद्...

पुष १ गते देखी गाडीबाट थुके वा फोहोर फाले जनिवाना

पुष १ गते देखी गाडीबाट थुके वा फोहोर फाले जनिवाना
मङ्सिर ३०, नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भोली पुष १ गते देखी लागु हुने गरी गाडी बाट बहिरा थुक्न वा फोहोर फाल्न नपाउने सहमती भएको छ । यदी कसैले झ्यालबाट थुकेको पाइएमा ५०० रुपैया जरिवाना हुने छ भने फोहोर फालेमा जरिवाना सहित ३ महिना सम्म जेल हुन सक्नेछ । सार्वजनिक यतायातबाट फोहोर फाल्दा सडक र वातावरण नै...

वाह् प्रधानमन्त्री ज्यू कति गरिब ?

वाह् प्रधानमन्त्री ज्यू कति गरिब ?
अखिल, वाह् प्रधानमन्त्री ज्यू कति गरिब ? कुनै समय थियो होला जनयुद्धलाई पैसा जोह गर्नको लागि जग्गा बेच्नलाई पुष्पकमल दाहाल र उनको पत्नी सिता दाहाल विचको तित्त सम्बन्ध । लामो समयत आज समयले कोल्टे फेरिसकेको छ । तर पनि पुष्पकमलको सम्पति बराबरको अवस्थामा रहेछ । दिन विते रात विते हप्ता विते महिना विते कयौँ वर्ष विते तर पनि उनको हालत उस्तै छ । न गरिब न धनी कस्तो सर्वहारा नेता र प्र...

सुशिल कोइरालापछि नेपालकै गरिब प्रधानमन्त्री

सुशिल कोइरालापछि नेपालकै गरिब प्रधानमन्त्री
  काठमाण्डौँ, नेपाल सरकारले प्रधानमन्त्रीको भएभरको सम्पती विवरण बुधबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुल सम्पति उनको श्रीमतीको नामममा रहेको चितवनमा एक कठ्ठा जमिन र तिन तोला सुन मात्रै भएको विवरणमा उल्लेख गरिएको छ । पैतृक सम्पतीबाट आएको हुनाले आजसम्म पनि प्रधानमन्त्रीले २ रुपिया पनि कमाउन नसकेका र देशकै गरिव प्रधानमन्त्रीको रुपमा सुशिल कोइराल...

व्यवस्थापिका संसदको गतिरोध नहट्ने संकेत

व्यवस्थापिका संसदको गतिरोध नहट्ने संकेत
काठमाडौँ, एमालेस लगायत साना दलहरुको बैठकले संविधान संशोधनको विरोधलाई अझ सशस्त बनाउने निर्णय गरेको छ । मंगलबार विहान एमाले संसदिय दलको कार्यलयमा बसेका बैठकले व्यवस्थापिका संसदको अवरोधलाई कठोर रुपमा अगाडि बढाउने योजना बनाएको हो । सरकारले दर्ता गरेको संविधान संशोधन फिर्ता नलिएसम्म संसदको गतिरोध हट्ने छैन् एमोलेका एक नेताले बताए । पछिल्लो समय केहि सहमति हुने जस्तो वातावरण बने प...

निर्वाचनको मितिबारे ३ दलको संम्वाद सहमति नजिक,

निर्वाचनको मितिबारे ३ दलको संम्वाद सहमति नजिक,
काठमाडौँ, सोमबार विहान प्रधानमन्त्री निवास वालुटारमा बसेको प्रमुख ३ दलको बैठकमा निर्वाचानको मिति तोक्ने सम्बन्धी सकारात्मक दिशामा कुरा अगाडि बढेको प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपि शर्मा आलीले जानकारी दिएका छन् । ओलीले पत्रकारहरुसँग कुरा गर्दै संशोधन र निर्वाचनलाई सँगसगै लान सकिन्छ या संशोधनलाई थाँती राखेर निर्वाचनको मिति तोक्ने बारे मोटामोटी मौखिक सहमत भएको कुरा जानकार...

बस दुर्घटना हुदा तेह्रथुममा ३ जनाको मृत्यु

बस दुर्घटना हुदा तेह्रथुममा ३ जनाको मृत्यु
तेह्रथुम,   धरानबाट तेह्रथुमका लागि छुटेको ना ४ ख २८६५ नम्बरको बस आईतबार दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ । तेह्रथुमको जिरी — खिम्ती म्याग्लुङ सडक खण्डमा दुर्घटना परेको प्रहरीले जनाएको छ ।   बसमा कम्तीमा पनि ३५ यात्रु रहेको अनुमान गरिएको छ भने घाईतेहरुको तेह्रथुम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

संशोधन विरुद्धको आन्दोलन केहि मत्थर हुदैँ

संशोधन विरुद्धको आन्दोलन केहि मत्थर हुदैँ
काठमाण्डौँ संशोधनको प्रस्तावमा एमालेको नेतृत्वमा भइरहेको आन्दोलन विस्तारै कम हुदै गईरहेको छ । दूवै पक्ष टुसकोमस नभएको अवस्थामा पछिल्लो केहि दिनदेखि आन्दालोनको गतिमा ब्रेक लागेको हो । जसरी बुटवल लगायत ठाउमाहरुमा मानवसारग देखिएको थियो विस्तारै कम हुदै गईरहेको छ । एमालेल पछिल्लो समय सडकलाई भन्दा संसदको गणितिय खेललाई प्राथमिकता दिएको जस्तो दखिएको छ । व्यवस्थापिका संसदमा एमा...

संघिय समाजवादी फोरमबाट ९६ जना एमालेमा प्रवेश (सुची सहित)

संघिय समाजवादी फोरमबाट ९६ जना एमालेमा प्रवेश (सुची सहित)
मङ्सिर २३, संघिय समाजवादी फोरमका ५ केन्द्रिय सदस्य सहित ९६ जना नेता तथा कार्यकर्ता आज एमालेमा प्रवेश गरेका छन । पार्टी कार्यालय धुम्बाराहिमा अध्यक्ष केपी शर्मा ओली ,महासचिव ईश्वर पोखरेल , सचिवहरु प्रदिप ज्ञावाली ,पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, नेताहरू राधाकृष्ण मैनाली, शङ्कर पोखरेल,विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य...

कांग्रेस नेता भण्डारीको सरकारलाई ठाडो चुनौती ! लैनचौरले संशोधनको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी

कांग्रेस नेता भण्डारीको सरकारलाई ठाडो चुनौती ! लैनचौरले संशोधनको प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी
काठमाण्डौँ,   सत्तारुढ दल नेपाली कांगेसका नेता चन्द्र भण्डारीले लैनचौर दरबारबाटको आएको संशोधनको प्रस्ताव फिर्ता नगरेसम्म आन्दोलनमा खटिरहेने बताएका छन् । शान्तसँग मिलेर बसेका जनतामाथि लैनचौरको कुदृष्टि परेकाले पार्टीको काम कारबाही छोडेर जनतामा आउनु परेको कुरा बताउनु भएको हो । बुधबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भण्डारीले यो देशमा परिवर्तका बाहक ...