काठमाण्डौँ,
नेपाल सरकारले प्रधानमन्त्रीको भएभरको सम्पती विवरण बुधबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुल सम्पति उनको श्रीमतीको नामममा रहेको चितवनमा एक कठ्ठा जमिन र तिन तोला सुन मात्रै भएको विवरणमा उल्लेख गरिएको छ ।
पैतृक सम्पतीबाट आएको हुनाले आजसम्म पनि प्रधानमन्त्रीले २ रुपिया पनि कमाउन नसकेका र देशकै गरिव प्रधानमन्त्रीको रुपमा सुशिल कोइरालापछिको प्रचण्ड रहेका छन् ।





