बागमती प्रदेशमा यस्तो छ मन्त्रालयको भागबण्डा
बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार गठन भएको हो । नेकपा एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदैछन ।
एकिकृत समाजबादीले मुख्यमन्त्री सहित समाजिक विकास मन्त्रालय र माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र मन्त्रालय पाउने गरी भागबण्डा गरेको छ । गठबन्धनमा आवद्ध जसपाबाट एकजना मन्त्री बन्ने पक्का रहेको छ । तर, जस...