पहाड पछि तराईमा नमुना बस्ती निर्माण गर्दै धुर्मुस सुन्तली
काठमाण्डौँ ,
परिवार भन्दा देशको सेवामा रातदिन खटिएका नमुना जोडि धुर्मुस सुन्तलीले काम प िउन नमुना गर्दै गईरहेका छन् । काभ्रे र सिन्धुलीमा नमुना बस्ती निर्माण गरेर निर्माण गरेर वाह वाही कमाएको यो जोडीले अब नमुना वस्ती निर्माणको लागि तराई झर्ने निधो गरेका छने ।
केहि समय पहिला सरसफाइको अभियानको क्रममा महोत्तरी पुगेको यि दम्पतीले त्यहाको मुसहर बस्तीको दर्दनाक अवस्था देखेर एकि...