ज्ञानेन्द्रले पनि देशको माया गर्न पाउनु पर्छ — ओली

ज्ञानेन्द्रले पनि देशको माया गर्न पाउनु पर्छ — ओली
झापा, नेकपा एमालेका अध्यक्ष कपि शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रको विज्ञप्ती कुनै रणनैतिक कदम नभइ देशको माया जाहेर गरेका बताएका छन् । देश माया हर नागरिकले गर्न पाउने उनको विज्ञप्ती पनि आम नागरीकको हैसियातमा आएको बताएका छन् । प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलिले यस्तो कुरा बताएका हुन् । देशमा गणतन्त्र आइसकेपछि राजाको हैसियात आम नागरिकको जस्तो भएको भन्...

भुकम्प पिडितका गुनासो गुनासोमा नै सिमित हुने सम्भावना ! बाँकीले अनुदान रकम नपाउने

भुकम्प पिडितका गुनासो गुनासोमा नै सिमित हुने सम्भावना ! बाँकीले अनुदान रकम नपाउने
काठमाडौँ, २०७२ वैशाख १२ मा गएको भुकम्प परि करिब ८ हजार भन्दा माथि मानिसहरुको मृत्यु भयो भने सँगै करिब ७ लाख भन्दा माथि घरहरु पुर्णरुपमा क्षति भयो भने करिब ३ लाख घरहरु आशिंक क्षति भयो । भुकम्प गएको करिब १ वर्षसम्म केहि काम भएन मानिसहरु खुल्ला आकाश मुनि बस्न बाध्य भए । भुकम्प गएको केहि समय पछि खरिद गरेर होस या अनुदानमा पाएको पालले जिन तिन पालमुनि बसेका थिए । पाल मुनि बसोबास...

संसद खरिद बिक्रिको पाठ सिक्दै माओबादी केन्द्र

संसद खरिद बिक्रिको पाठ सिक्दै माओबादी केन्द्र
काठमाण्डौँ, माओबादी संसदीय व्यवस्थालाई घृणा गर्ने पार्टि हो भने नेपाली कांग्रेस संसदीय व्यवस्थालाई माया गर्ने पार्टि हो । यहि आकाश जमिनको फरक रहेका पार्टिहरुविच अचम्मको मित्रता कायम भएको छ । संशोधन विधेयक पास गराउनका लागि एमालेले गरेको विरोधलाई सरकारले लप्पु खुवाउदैँ पुस २४ गतेको व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव टेबुल गराएको छ । संसदीय व्यवस्थालाई सबभन्दा घृणा गर्ने पार्टीक...

पृथ्वी नारायण शाहको इतिहास नामेट पारिदैँ

पृथ्वी नारायण शाहको इतिहास नामेट पारिदैँ
अखिल, हामी नेपाली हौँ । यसमा कसैको दुईमत छैन् । फेरी सबै नेपाली भनिरहदा पृथ्वी नारायण शाहलाई सम्मान गर्दा केहि जातिय संगठनले यसमा विमति राख्लान तर आखिर अहिले सम्मको परिभाषामा त हामी सबै नेपाली हौँ यस भित्रको साझा फुलबारी हौँ । यो नेपालीको अर्थ किन लगाइन्छ भने हामी नेपाली हुनुमा गर्व गर्छौ । अहिले देशमा विभिन्न खाले मागले देश आक्रान्त छ । देशलाई टुक्रा टुक्रा पारिन खोजिदै छ ।...

के भने त केपी वलिको हिजोको भाषण सुन्नु भयो ? छुटाउनु भएको भए हेर्नुहोस यो भिडियो

के भने त केपी वलिको हिजोको भाषण सुन्नु भयो ? छुटाउनु भएको भए हेर्नुहोस यो भिडियो
के भने त केपी वलिको हिजोको भाषण सुन्नु भयो ? छुटाउनु भएको भए हेर्नुहोस यो भिडियो https://www.youtube.com/watch?v=54oApFwBHn8&sns=fb भिडियो सौजन्य: canadanepal

एमाले सहित ९ दलले गर्‍यो बृहद् बिरोध सभा

एमाले सहित ९ दलले गर्‍यो बृहद् बिरोध सभा
पौष २२, संबिधान संसोधनको बिरोधमा नेकपा(एमाले) सहित नेकपा(माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्तृक) नेपाल, बहुजन शक्ती पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालको संयुक्त बिरोध सभा आज काठमाडौंको प्रदर्शनिमार्गमा सम्पन्न भयो । हजारौको संख्यामा उतृएको राजनैतिक दलका कार्यकर्ताले भरिएको काठमाडौंको...

एमालेले निकाल्यो १० हजार बढीको मोटरसाइकल र्‍यालि

एमालेले निकाल्यो १० हजार बढीको मोटरसाइकल र्‍यालि
पौष २१, संबिधान संसोधनको बिरुद्ध सदन र सडकबाट बिरोध जनाइ रहेको नेकपा(एमाले) ले आज १० हजार भन्दा बढीको मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटिमन्डपबाट सुरु भएको र्‍याली भद्रकाली,त्रिपुरेश्वर,थापाथली,कुपण्डोल, जाउलाखेल,सातदोबाटो,कोटेश्वर,सिनामंगल,बत्तीसपुतली,डिल्लिबजार,बागबजार हुँदै रत्नपार्क आएर सकिएको थियो । २२ गतेको बृहद शक्ती प्रदर्शनको पुर्व सन्ध्यामा निकालेको उक्त र्...

सरकार र मधेशी मोर्चालाई माधव नेपालको तिखो प्रहार

सरकार र मधेशी मोर्चालाई माधव नेपालको तिखो प्रहार
काठमाडौँ, निकै लामो समय मौन रहेको नेकपा एमालेका नेता माधव कुमार नेपाल मधेशी मोर्चा र सरकारलाई कडा जवाफ फर्काएका छन् । प्रचण्डले सरकारर चलाउने जानेका छैनन् त्यसकारण कांग्रेसलाइ सिकाइदिन आग्रह गरेका छन् । त्यसै गरि जस्को जम्मा एक पुस्ता पनि नेपालमा बसोबास छैन् बाबुआमा कहाँका हुन् थाहा छैन् तिनका लहलहैमा लागेर देशलाई बर्बादको बाटो हिडाउन खाजेको नेता नेताले आरोप लगाए । प्रेस ...

एमालेको शक्ति प्रर्दशन कुर्दै रणनीति बनाउदै — सत्तागठबन्धन

एमालेको शक्ति प्रर्दशन कुर्दै रणनीति बनाउदै — सत्तागठबन्धन
काठमाडौँ, १९   गते संसद नै नबसी सहमतिमा स्थगन गरिएको बुझिए पनि २२ गते एमालेले गर्ने भनेको शक्ति प्रशशनलाई लिएर दुबै पक्ष संसद स्थगन गर्न लागेको बुझिएको छ । एमालेले शक्ति प्रर्दशन भनेर खालि आन्दोलन मात्रै गरेर बखेडा जिकेको कारणले पनि सरकार पक्षका दलहरुले एमालेको शक्ति हेर्नको लागि पनि समय दिएको हो । सरकार शत्तिशालि छ मार्सल लगाएर पनि संशोधनको प्रस्ताव टेबल गर्न सक्छ तर एमा...

धादिङ्गमा खानेपानीको मुल सुक्न थालेपछि पानीको समस्य

धादिङ्गमा खानेपानीको मुल सुक्न थालेपछि पानीको समस्य
धादिङ्ग, ७२ वैशाख १२ भुकम्पका कारण प्रभावित जिल्लाहरुको खानेपनीको मुहान धेरै ठाउँमा सुकेको थियो । मानिसहरुको आश थियो वर्षासँगै पानी फर्किनेमा ढुक्क थिए । भुकम्प गएको वर्ष पानी नै परेन र दोस्रो वर्षमा पानी परे पनि पानीको मुल दरिएन । उसै त पालमुनिको बास त्यहाँमाथि पनि खानेपानीको समस्यले विकाराल रुप लिदैँछ । यस्तै समस्यले पिरोलेको छ धादिङ्गका भुकम्प पिडितहरुलाई । जिल्लाको सा...