विद्रोहको अपिल गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई

विद्रोहको अपिल गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि विद्रोह गर्ने बताएका छन् । शनिबार राजधानीमा धर्मनिरपेक्षता र मुस्लिम मुद्धा विषयक अन्तक्र्रिय कार्यक्रममा बोल्दै देशलाई पुरा नै बाटोमा हिडाउने कोशिस गरे आफु जनतामा जाने र विद्रोहको अपिल गर्ने बताएका छन् । उनको विद्रोह भन्ने शब्द बारम्बार आउने गरेको छ । शनिबार पनि उनले यो कुरालाई निरन्तरता दिएका छन् । देशको कार्यकार...

टेकु कालिमाटि सडक खण्ड ढलमय

टेकु कालिमाटि सडक खण्ड ढलमय
काठमाडौँ, काठमाडौको सडक ढलमय भएको छ । सानो तिनो खोला जस्तै भएर ढल बगेको छ । टेकु कालिमाटि सडक खण्डमा ढल फुटेको कारण पुरै सडक नै ढलमय भएको छ । पैदल यात्रीलाई ढलको फोहोर पानी सडक देखि फुटपाट सम्म भेल बनेर बगेकोले आउजाउँ गर्न पनि असजिलो भएको छ । कुनै पनि निकायले यसबारे चासो दिएको छैनन् । काठमाण्डौ महानगर पालिकालाई यस्ता खाले समस्यको कुनै मतलब नै छैन् । सडक विस्तारको योजनामा ...

युएइको ४ दिने औपचारीक भ्रमण सकेर प्रम स्वदेश फिर्ता

युएइको ४ दिने औपचारीक भ्रमण सकेर प्रम स्वदेश फिर्ता
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेटसको ४ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फिर्ता हुनु भएको छ । फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भ्रमण निकै सफल भएको जनाउनु भएको छ । नेपालमा उर्जा र पर्यटनमा लगानी गर्नको लागि युएईलाई आग्रह गरेका कुरा बताएनु भएको हो । अर्को प्रसङ्गमा सबै दलहरुको सहमतीमा चाडैँ नै निवार्चनको मिति घोषण हुनेका...

माघ १५ भित्र निर्वाचन सम्बन्धी कानुन नबने निर्वाचन असम्भव — आयोग

माघ १५ भित्र निर्वाचन सम्बन्धी कानुन नबने निर्वाचन असम्भव — आयोग
काठमाडौँ, संविधान जारी भएको करिब २ वर्ष पुग्न लाग्दा पनि कार्यन्वयनको बाटोमा जान सकेको छैन् । निर्वाचन आयोगले आगामी माघ १५ गते भित्र आवश्यक ऐन नबने कुनै पनि चुनाव गर्न नसक्ने बताएको छ । सरकारले निर्वाचनको मिति तोक्छु भने पनि तोक्न सकेको छैन् । निर्वाचन आयोग भने कसरी निर्वाचन गर्ने भन्ने पनि अन्योल मै रहेको छ । संविधान जारी भएको ३ वर्ष भित्र ३ वटै तहको निर्वाचन सक्ने सहम...

न्यायपरिषदको गरिमा माथि प्रश्न उब्जियो ः ओलि

न्यायपरिषदको गरिमा माथि प्रश्न उब्जियो ः ओलि
बिहिबार, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलिले मध्यरातमा सरकारमा सहभागि राजनैतिक दलका पकेटका मान्छेलाई न्याय परिषदले उच्च अदालतमा सिफारिस गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार बेलुका विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गदै न्याय परिषद र कानुनी राज्यको सरकारले खिल्ली उडाएको बताएका छन् । न्याय परिषदमा चरमा राजनैतिकरण हावी भएको र कानुनले उच्च अदालतम...

राष्ट्रपति पूत्रिको बिवाह —जात,पार्टी र क्षेत्र फरक किसिमको सन्देश

राष्ट्रपति पूत्रिको बिवाह —जात,पार्टी र क्षेत्र फरक किसिमको सन्देश
काठमाडौँ. देशमा अहिले पहाड र तराई विच मतभेत रहेको छ । पहाडिले तराई बासीको मन जित्न सकेको छैन भने तराईबासीले पहाडिको ? यसरी नै वितेको छ केहि वर्षदेखि । तर सोमबार एक पहाडको चेली र तराईका एक युवा विच बिवाह बन्धन बाधिएको छ । एक हिसाबले यो नमुना नै हो भन्नु पर्ला । देशको ठुला व्यत्तिहरु जो सत्ताको प्रमुख पदमा विराजमान रहेका छन् । राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका व्यत्तिको छ...

धादिङ्गको खाल्टेमा बस दुर्घटना हुदां २४ जना घाईते — ५ जनाको अवस्था चिन्ताजनक

धादिङ्गको खाल्टेमा बस दुर्घटना हुदां २४ जना घाईते — ५ जनाको अवस्था चिन्ताजनक
धादिङ्ग, धादिङ्गको खाल्टे ५ पतेनीमा बा २ ख ८२६३ नम्बरको बस दुर्घटना हुदाँ २४ जना घाईते भएका छन् घाईते मध्ये ५ जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । धादिङ्गबेशाीबाट खाल्टे जादैँ गरेको बस सोमबार साँझ ६ बजेतिर दुर्घटना भएकोे छ । बसको बे्रक फेल भएर २५ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएएको छन् । बस पुर्णरुपमा क्षति भएको छ । घाइते हुनेहरु खाल्टे २,४,५,६ रहेको स्थानियले जनाएक...

सुन तस्करका लागि नेपाल उर्बर भुमि

सुन तस्करका लागि नेपाल उर्बर भुमि
अखिल, नेपालमा सुन तस्करको इतिहास निकै पुरानो छ । पहिल पहिला मानिसहरुलाई भरियको रुपमा प्रयोग गरिन्थ्यो । सुन तस्कर गर्नकै लागि मानिसहरुलाई दुवई लागिन्थ्यो । टन्न सुन किनेर ति मानिसहरुलाई सुनले झकिझकाऊँ पारिन्थ्यो र नेपाल ल्याएपछि तस्करले सुन लिन्थ्यो भरियाले दुबई घुम्न पाउथेँ । पछिल्लो समय पनि सुन तस्करको क्रम रोकिएको छैन् झन बढेको छ । स्रोतका अनुसार दैनिक १५ किलो सुन अवैध बाट...

एमालेले फागुन २१ गते मेची—महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने

एमालेले फागुन २१ गते मेची—महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी फाल्गुन २१ गते मेचि महाकाली अभियान सञ्चालन गर्ने भएको छ । आज पार्टि कार्यलय धुम्बाराहिमा  पार्टि अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षतामा बसको बसेको बैठकले फाल्गुन २१ शहिद दिवसको दिन लाखौँ मानिस उपस्थित गराएर जनजागँरण अभियन चलायने निर्णय गरेको छ । तराईका सबै प्रमुख शहरहरुमा सभा गर्नेछ । भेलाको उद्देश्य संविधान कार्यन्वयनलाई दबाब द...

कंलकी— नागढुङगा— नौबिसे सडक भारी सवारी साधनको कारण जाम

कंलकी— नागढुङगा— नौबिसे सडक  भारी सवारी साधनको कारण जाम
काठमाण्डौ, कंलकी नागढुङगा नौबिसे सडक बिना कारण पनि जाम हुन थालेको छ । बिहानीपख लामो दुरीबाट आएको सवारी साधनहरु विहानीपख नागढुङगा देखि झाप्रे खोलासम्म सवारी साधन नबिग्रदा पनि जाम हुने गरेको छ । भारी सवारी साधनको भित्रिने बेला पनि त्यहि समय हुने र बाटो साघुँरो भएको कारण अनुपातिक गतिमा सवारी साधनहरु हिड्न पाउदैनन् । बिहान ८ बजेसम्म झाप्रेखोलातिरको साईडमा जाम हुने गरेको छ भने ८ ब...