एमालेसँग कुनै हालतमा एकता हुदैन् – वरिष्ठ उपाध्यक्ष पाण्डे
नेकपा (एकीकृत समाजादी) धादिङ काठमाडौँ सम्पर्क मञ्चले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेकपा एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नहुने बताउनुभयो । ओलिले समाजबादीलाई मिलाउन होईन निल्न चै आटेको र त्यस्तो सपना नदेख्ने आग्रह गर्नु भयो । एमाले पनि आफनै बलबुताले बनाएको र समाजबादीलाई बनाउने हिम्मत भएको र त्यो कार्य निरन्तर जारी रहे...