काश्मिरलाई लिएर दुबै देश युद्धको मानसिकता विकाश गर्दै
खबर,कर्नर , असोज, ६
भारत र पाकिस्तान काश्मिरको विषय लिएर युद्धको तयारीमा लागेका जस्तोे देखिन थालेको छ । केहि दिन अगाडी काश्मिरमा भएको आतंकारी हमला भएपछि दुबै देशको सम्बन्धमा दरार आएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको उरि घटनाको जवाफ दिने बताएका छन् ।
मोदीले सैन्य रणनिति बनाउनको लागि सेनासँग २ घण्टा छलफल गरेको बताएको छ । भारतीय रक्षा मन्त्रालयले साउथ ब्लक ...