रुसमाथि अमेरीकाको थप प्रतिबन्ध
वाशिङटन् ,
विश्व शत्ति अमेरीकालई चुनौति दिदै आएका रुसलाई अमेरीकाले थप प्रतिबन्ध लगाएको छ । आठ रुसी संस्था र सात व्यात्तिलाई प्रतिबन्ध लगाएको हो । यस प्रतिवन्धको कारण युक्रेनको युद्धसँग जोदिएको छ ।
अमेरीकी वित्त विभागद्धारा जारी विज्ञप्ती अनुसार क्रिमिया बन्दरगाह क्रिमिया रेलवे र एक रुसी राजमार्ग निर्माण कम्पनी इन्ष्टीच्युटसँग सम्बन्धीत रहेको छ । यसको साथै सात जना रुसी न...