खबर कर्नर, भदौ , ५

एमालको सातौँ केन्द्रिय कमिटि बैठक बसिरहेको छ । यस बैठकमा सबैको ध्यान तान्न सफल भएका छन् उपमाहासचिव घनश्याम भुसाल । उनले पार्टिमा चरम गुटबन्दी रहेको र यस्लाइ प्रसय अध्यक्ष ओलीले गरेको भन्दै अध्यक्षले पेश गर्ने राजनैतिक प्रतिवेदनमा असहमति जनाउदै भुसालले छुट्टै प्रतिवेदन पेश गरेको छन् ।

 

पार्टीलाई गुठबन्दीबाट बचाउनको लागि र पार्टीलाई बलियो बनाउको लागि उनको प्रतिवेदन उपयोगि हुने कुरा बताएका छन् । एकतामा नै बल हुन्छ भन्दै उनले बुद्धको कथा सुनाएका थिए । युद्ध होस या कुनै पनि कामको लागि साना साना विषय वस्तुलाई समेत समेटर साना ठुला नभनी छलफल र सहकार्य गर्दा ठुला युद्ध पनि जितिने र कसैले पनि युद्ध गर्ने आट नगर्ने कुरालाई विषवस्तुलाइ बुद्धको कथासँग जोडेर भनेको थिए ।

उनको तिखो कटक्ष अध्यक्ष केपि ओली प्रति लक्षित थियो । उनले अध्यक्षले पार्टीलाई एक लौटि ढङगले अगाडि बढाएको र कसैसँग पनि छलफल गरेको प्रति तिखो आलोचना थियो । यस बुद्धको कथाबाट नेकपा एमालेले शिक्षा लिनु पर्ने भन्दै अब हामीले सानो सानो विषयमा पनि सामुहिक छलफल गरि सामुहिक निर्णय गर्नु पर्ने औल्याए । यस्तो निर्णय पालना गर्ने हो एमाले प्रस्तुत गरेको एकतालाई र एमालेले लिएको नितिलाई कसैले पनि रोक्न नसकिने कुरा बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया