संविधान संशोधनको समयसीमा माग्ने मोर्चाको तयारी

संविधान संशोधनको समयसीमा माग्ने मोर्चाको तयारी
काठमाडौं , कात्तिक २४ मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए ।...

‘आजाद भिसा’का नाममा कामदार तस्करी

‘आजाद भिसा’का नाममा कामदार तस्करी
काठमाडौं, कात्तिक २४ बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा तीन महिनाअघि कतार पुगे । मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) आम्दानी हुने भनेपछि उनीहरुले दलाललाई ३ लाख रुपैयाँसम्म दिएका थिए । तर कतार पुगेपछि उनीहरुले त्यति तलव पाएनन् । अहिले उनीहरु फर्कन गुहार मागिरहेका छन् । पीडितहरुका अनुसार कतारमा कम्पनी र भिसा शमसेर सुनारले खोजेका थिए। न...

प्रधानमन्त्री प्रचण्ड एकातिर, माओवादी अर्कोतिर !

प्रधानमन्त्री प्रचण्ड एकातिर, माओवादी अर्कोतिर !
  काठमाडौं, कात्तिक २४ पार्टीभित्र असन्तुष्टि चुलिँदै गइरहेका बेला आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित प्रचण्ड निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजीको विरोधपछि अप्ठ्यारोमा परेका प्रचण्डले सरकार र पार्टीबीच बुझाइमा एक...

चिनियाँ टोलीप्रति सरकारको ‘अपमान’

चिनियाँ टोलीप्रति सरकारको ‘अपमान’
  काठमाडौं , कात्तिक २४ नेपाल सरकारको उच्च तहबाट उदासीनतापूर्ण व्यवहार भोगेपछि उत्तरी छिमेकी चीनबाट हालै नेपाल भ्रमणमा आएका दुई प्रतिनिधि मण्डल असन्तुष्ट भई स्वदेश फर्केका छन् । यही कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमणमा आएको चीनको छिङ्हाई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङ नेतृत्वको टोलीले ‘अपमानजनक’ व्यवहार भोगेर फर्केको हो । गृह मन्त्रालयको न...

BREAKING: भारतमा ५०० र १००० को नोट प्रतिबन्धित

BREAKING: भारतमा ५०० र १००० को नोट प्रतिबन्धित
छिमेकी देश भारतमा पुरानो ५०० र १००० को नोट मोदी सरकारले प्रतिबन्धित गरेको छ । बढ्दो आतंकबाद, अनियन्तृत नक्कली नोट, ब्ल्याक मनी र घरमा जम्मा गरेर राख्ने जस्ता समस्याको समाधानको लागी यो नियम लागु गरेको सरकारी अधिकारिहरुले जनाएका छन । नोवेम्बर ८ राती १२ बजे देखी पुरानो ५०० र १००० को नोट प्रतिबन्धित हुने भएको छ । जनताले अब १०० को नोटा आउदो ३१ मार्च सम्म साट्न सक्नेछन् ।

नेपाल समुह बिजेता सहित सेमिफाइनलमा

नेपाल समुह बिजेता सहित सेमिफाइनलमा
खबरकर्नर, नेपालले समुह चरणको अन्तिम खेलमा ब्रुनई दरुस्सलमलाई ३-० गोलले पराजित गर्दै ४ अंक बनाइ समुह बिजेता बनी एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा पुगेको छ । खेल आफ्नो पकडमा राखेको नेपालले पहिलो हाफको अन्तिम मिनटमा गोल गरेको थियो । त्यस्तै नेपालले ७२ र ८० मिनटमा गोल गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । अब नेपालले आफ्नो सेमिफाइनल खेल नोवेम्बर १२ मा खेल्नेछ । खे...

LIVE: नेपाल VS ब्रुनई दरुस्सलम

LIVE: नेपाल VS ब्रुनई दरुस्सलम
एएफसी सोलिडारिटी कप अन्तर्गत नेपाल र ब्रुनई दरुस्सलम बिचको समुह चरणको खेल अहिले ५:१५ देखी सुरु हुँदैछ । नेपाली लाईन-अप रबिन श्रेष्ठ , बिराज महर्जन (कप्तान) , अनन्त तामाङ, अदित्य चौधरी , बिमल घर्ती मगर , हेमन गुरुङ , बिक्रम लामा , सुजल श्रेष्ठ , किरन कुमार लिम्बु , नवयुग श्रेष्ठ , भरत खवास https://www.youtube.com/watch?v=JuCvbyEimVg

अमेरीकाको राष्ट्रपतिय चुनाव आज

अमेरीकाको राष्ट्रपतिय चुनाव आज
खबर कर्नर, कात्तिक २३ नेपाली समयअनुसार आज राती करिव ९ ः ४५ बाट अमेरीकाको विभिन्न राज्यमा ४५ औँ राष्ट्रपति चयनको लागि चुनाव हुदैछ । राष्ट्रपतिको दोडमा ६९ वर्षिय हिलारी रोदम क्लिनटन र ७० वर्षिय डोनाल्ड ट्रम्पविच कडा प्रतिसप्रधा हुने देखिएको छ । फरक फरक समयमा मतादान भए पनि कुनै पनि बाधाअवरोध नआउने हो भने भोली विहान ११ बजेसम्म चुनावी परिणानाम आइसक्नेछ । सन् १९४५ बाट सुरु भएको चुन...

लोकमानको प्रचारलाई अख्तियारको खण्डन

लोकमानको प्रचारलाई अख्तियारको खण्डन
  काठमाडौं, कात्तिक २३ एमाले र माओवादी केन्द्रका नेताहरुमाथि कारवाही प्रक्रिया थालेकाले आफूमाथि महाभियोग लगाएको भन्ने लोकमानसिंह कार्कीको भनाईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रुपमा खण्डन गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति सार्वजनिक गरि कुनै नेताहरुमाथि छानविन नभएको र भएको भए पनि त्यसलाई अत्यन्त गोप्य राखिने जनाएको छ । ‘आफूले केही दलका नेताहरुमाथि भ्...

धादिङमा २ नगर सहित १३ स्थानिय तह बनाउने

धादिङमा २ नगर सहित १३ स्थानिय तह बनाउने
खबर कर्नर हिमाल देखि तराई र देशको राजधानीसम्म सिमाना विस्तार भएको धादिङ जिल्लामा स्थानिय निकायको पुनसंरचना करिव करिव सहमतिमो पुगेको छ  ।२  नगरपालिका सहित १३ वटा गाऊ पालिका रहने गरि दलहरुले सहमति गरेका छन् । सर्वदपलिय भेलाले सुविधा र भुगोल तथा जनसंख्यालाई आधार मानेर १३ वटा स्थानिया निकाय बनाउने सहमति सहित निर्णय गरेका हुन् ।धादिङ जिल्लामा हाल १ नगर पालिका र ४६ वटा गाविसहरु रहेक...