निर्वाचनको लागि आयोगले काम थाल्यो

निर्वाचनको लागि आयोगले काम थाल्यो
खकर कर्नर, कात्तिक २५ चैतसम्म स्थानिय निकायको विर्वाचन नहुने हो भने देशमा सवैधानिक अड्चन आउन सक्छ । दलहरु निर्वाचनकोलागि खासै तरी नभए पनि निर्वाचन आयोगले भने तयारी थालेको छ । असोज मसान्त सम्म मतदाता नामवलीमा नाम दर्ता भई १८ वर्ष पुरा भएको मतादाताको नामवली संकल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आजदेखि मतदाताको नामवली आध्यावधिक गर्न सुरु गरेको हो । पहिलो चरणमा ताप्ल...

नेपाली राइनोजद्वारा एमएसएम इङ्ल्यान्ड पराजित

नेपाली राइनोजद्वारा एमएसएम इङ्ल्यान्ड पराजित
कार्तिक २५, अमेरिकामा जारी 2X क्रीकेट युएसए कप २०१६ को पहिलो खेलमा नेपाली राइनोजले एमएसएम इङ्ल्यान्डलाई पराजित गर्दै जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो इन्निङमा एमएसएम लाई ६५ रनमा रोकेको थियो । जवाफी ब्याटिङ गर्दै नेपाली राइनोजले ७२ रन बनाउदै ७ रन को अग्रता लियो । दोश्रो इन्निङमा भने नेपाली बलरहरुले उत्कृष्ठ बलिङ गर्दै ४९ रन मात्र दियो । यस ...

काग्रेस सभापति नेपाली मिडियासँग रुष्ट

काग्रेस सभापति नेपाली मिडियासँग रुष्ट
खबर कर्नर, कात्तिक २४ काग्रेस सभापति शेर बहादुर देवा भारत भ्रमण सकि आज नेपाल फर्किएको छन् । नेपाल फर्किने क्रममा विमालस्थलमा पत्रकाहरुसँग कुरा गर्दै नेपाली मिडियमा आएजस्तो कुनै भेटघाट नभएको कुरा बताएका छन् । अलि फरक मुद्रामा प्रस्तुत भएका देउवा नेपाली केहि मिडियाँसँग धेरै नै रुष्ट देखिएका देउवा नेपालमा चिन र भारत कसै विरुद्ध पनि नेपाली भुमि प्रयोग हुन नदिने बताउनु भयो । फ्रि त...

अमेरिकाको ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाको ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प
काठमाण्डौँ, कात्तिक २४ विश्व महाशक्ति राष्ट्र अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प विजयी भएका छन । कुनै पनि सार्वजनिक पदमा नबसेका ट्रम्प अर्वपति पनि हुन् । अब उनले ह्वाइट हाउसको बागडोर समाल्नेछन् ।आधिकारीक रुपमा ट्रम्पको विजय घोषण नगरे पनि विश्वका साथै अमेरिकाको मिडियाहरुले यस्को घोषणा गरिसकेका छन् ।   अब अमेरीकी जनताले ४५ औँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट...

भारु प्रतिबन्धबारे भारतीय बैँकको निर्णय कुदै राष्ट्रबैँक

भारु प्रतिबन्धबारे भारतीय बैँकको निर्णय कुदै राष्ट्रबैँक
काठमाण्डौँ, कात्तिक २४ भारतले एक हजार र पाँच सय दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा रहेको भारतीय नोट संकलन गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ । बुधबार विहान राष्ट्र बैँकको व्यवस्थापन समितिको बैठकले नेपाली बजारमा रहेको भारतीय रुपैँयालाई विभिन्न बैँक,वित्तिय संस्था तथा सहकारीको माध्यमबाट नेपालमा रहेको भारतीय नोटको विवरण लिने निर्णय गरेको छ । खुल्ला सिमानाको कारण नेप...

विविसीले भारतीय भन्दै नेपाली नोट देखायो

विविसीले भारतीय भन्दै नेपाली नोट देखायो
काठमाण्डौँ, कात्तिक २४ बिबिसीको आर्थिक समाचार अन्तर्गत भारतमा भएको १००० र ५०० नोट प्रतिबन्ध भन्दै नेपाली नोट देखाएको थियो । भारतीय प्रधानमन्त्रीले भारु १००० र ५०० को प्रतिवन्धसँगै विश्वभरका सञ्चार माध्यमले समाचार बनाएको थिए । यहि क्रममा भारतको भन्दै नेपालको नोटहरु गलत प्रसारण गरेको थियो ।   यहि क्रममा विविसीको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । अगामी दिनमा गलत ...

हिलारी भन्दा डोनाल्ड अगाडी

हिलारी भन्दा डोनाल्ड अगाडी
खबर कर्नर , कत्तित २४ अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले सम्मको मत परिणाममा डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । अहिले सम्म डोनाल्टको पक्षमा २२९ मत खसेको छ भने हिलारीको पक्षमा २०९ मत खसेको छ । अहि अनुपातमा अगाडी जाने हो भने डोनाल्ड राष्ट्रपति हुने छ भने हिलारीको हार हुने ।

नेपालको राष्ट्रपति निवासमा चिनियाँ फूलदानी भारतीय सेनाले फुटाइदिएपछि …

नेपालको राष्ट्रपति निवासमा चिनियाँ फूलदानी भारतीय सेनाले फुटाइदिएपछि …
काठमाडौं, कात्तिक २४ सुरक्षा  संवेदनशिलता , अविस्वास हो वा हेपाहा प्रवृति कुन्नी के नाममा हो , भारतीय राष्ट्रपति प्रणव मुखर्जी शीतल निवासमा छिर्नुअघि त्यहाँ सजाइएको एउटा फुलदानी धुजाधुजा भएको छ । गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै प्रधानमन्त्रीले प्रयोग गर्ने बुलेटप्रुफ कारमा नेपाली राष्ट्रपति विद्या भण्डारीसँगै बसेर मुखर्जी शितल निवास आएका थिए । सो भन्दा ...

माधवले खोले पोल– ओलीले रात्रिभोजमा भारतीयलाई यसरी कुरा लगाए

माधवले खोले पोल– ओलीले रात्रिभोजमा भारतीयलाई यसरी कुरा लगाए
  काठमाडौं, कात्तिक २४ राष्ट्रपति विद्या भण्डारीद्वारा भारतीय समकक्षीको सम्मानार्थ अघिल्लो बिहीबार सोल्टी होटेलमा आयोजित रात्रिभोजको एउटा टेबुलबाट अर्कोमा सारिएका पारिकै एक पाहुनाले सोही साँझ अर्को पाँच तारे होटल र्‍याडिसन पुगेर कांग्रेस नेतासमक्ष एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानी छरपष्ट पारिदिएका छन् । भारतीय जनता पार्टीका महासचिव राम माधव, शेरबहादुर देउवापत्न...

१९ वर्षीय किशोरले प्रेममा खटपट भएपछि एलिसाको हत्या गरेपछि…

१९ वर्षीय किशोरले प्रेममा खटपट भएपछि एलिसाको हत्या गरेपछि…
  काठमाडौं, कात्तिक २४ डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो । अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने । एलिसाको परिवार आत्तिएको थियो, ...