LIVE: नेपाल VS लाओस

LIVE: नेपाल VS लाओस
एएफसी सोलिडारिटी कप २०१६ को आज भएको पहिलो सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटाआउटमा ३-० ले हराउदै फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनटको खेल १-१ गोलको बराबरिमा सकिए पछी खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा दुबै पक्षबाट १-१ गोल भए पछी खेल २-२ गोलमा सकियो । त्यसपछी पेनाल्टी सुटआउटमा किरण चेम्जोङले २ वटा सट रोके पछी र लाओस को खेलाडिले तेश्रो बल बहिरा हानेपछी...

नेपाल र लाओस आज सेमिफाइनलमा भिड्दै

नेपाल र लाओस आज सेमिफाइनलमा भिड्दै
कार्तिक २७, एएफसी सोलिडारिटी कप २०१६ को पहिलो सेमिफाइनलमा आज नेपाल र लाओसको भिडन्त हुँदैछ । नेपाली समय अनुसार दिउसो २:१५ देखी सुरु हुने उक्त खेल मलेशियाको नेगेरी रङशालामा हुँदैछ । नेपाली टोली यो उपाधी जित्ने दाउमा आज मैदान उत्रदै छ भने लाओस पनि आज नेपाललाई हराउने सोचमा छ । यसै बर्ष नेपाल र लाओस बिच भएको खेल १-१ गोलको बराबरिमा सकिएको थियो । आजको खेलको प्रत्यक्ष प्रसारण...

नेपाली राइनोज तेश्रो जित सहित सेमिफाइनलमा

नेपाली राइनोज तेश्रो जित सहित सेमिफाइनलमा
कार्तिक २७, नेपाली राइनोजले अमेरिकामा जारी 2X क्रीकेट युएसए २०१६ मा सोमरसेट कोभलिएरलाई पराजित गर्दै लगातार तेश्रो जितका साथ सेमिफाइनलमा प्रबेश गरेको छ । आज राती भएको खेलमा १०-१० ओभरको दुइ इन्निङ खेल्दै ७ विकेटको क्षतिमा २०० रन बनाएको थियो । राइनोजको लागी सन फिड्लेले ११३, सरद भेश्वाकरले ३९ र सुबाश खकुरेलले २२ रन बनाए । जवाफी ब्याटिङ गरेको सोमरसेटले २० ओभरमा ८ विकेटको क्षत...

दिल्लीबाट फर्केका देउवा भेटेपछि प्रधानमन्त्रीले साँझ ओली भेटे

दिल्लीबाट फर्केका देउवा भेटेपछि प्रधानमन्त्रीले साँझ ओली भेटे
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा संविधान संशोधनमा साथ दिन आग्रह गरेका छन् । एमालेलाई समेत मान्य हुने गरी प्रस्ताव तयार पार्ने भन्दै प्रचण्डले साथ दिन आग्रह गरेका थिए । ओलीसँग प्रचण्डले भने, ‘म अब संविधान संशोधनमा अगाडि बढ्न लागेँ, तपाईंको सहयोग चाहियो ।’ जवाफमा ओलीले प्रस्तावको अन्तर्वस्तुका आधारमा मात्र एमालेले आफ्नो धारणा बनाउने बताएका थिए । भेटपछि ओलील...

अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने

अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने
सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको छ । दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो । संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपट...

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?

कसरी हुँदै छ नेपालीसँग रहेका भारु नोटको व्यवस्थापन ?
काठमाडौं, कात्तिक २६ बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन । ‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व बैंक (आरबिआई) सँग अनुरोध गरिएको छ,’ ने...

महानिरीक्षक अर्याल हटाउन प्रचण्ड र देउवाको सहमति !

महानिरीक्षक अर्याल हटाउन प्रचण्ड र देउवाको सहमति !
काठमाडौं,कात्तिक २६ महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधनमार्फत पदावधी घटाएर फ्याँक्ने खेलको अन्तिम शृंखला कार्यान्वयन हुने संकेत देखिएको छ । प्रहरीको संघीय संरचना कार्यान्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका के...

मकालु एयरको विमान दुर्घटना

मकालु एयरको विमान  दुर्घटना
काठमाण्डौँ,कात्तिक २६ विमान अवतरणको क्रममा मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । 9N-AJG कल साईनको विमान सुर्खेतबाट सामान लिएर हुम्ला गएको थियो । पाङग्रा पंञ्चर भएर विमान दुर्घटना भएको बताइएको छ । विमानमा सामान्य क्षति पुगेको छ भने विमानमा पाइलट र सह पाइलट गरि २ रहेका थिए । विमान सिङगल इन्जिन भएको र उक्त विमान सवार चालक दलका सदस्यहरु संकुशल रहेको बताइएको छ...

ब्राजिलद्वारा अर्जेन्टिना ३-० ले पराजित (गोल हाईलाईटस्)

ब्राजिलद्वारा अर्जेन्टिना ३-० ले पराजित (गोल हाईलाईटस्)
कार्तिक २६, फिफा बिश्वकप २०१८ को दक्षिण अमेरिकि छनोट खेलमा ब्राजिलले बिश्व नं १ अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको आफ्नै मैदानमा भएको खेलमा ब्राजिलले निकै नै उत्कृष्ठ खेल प्रदर्शन गर्दै अर्जेन्टिनामाथी सान्दार जित निकाल्न सफल भयो । ब्राजिलको लागी कोउटिन्हो ले २५ औं, नेमारले ४६ औं र पौलिन्होले ५८ औं मिनटमा गोल गरेका थिए । https://www.youtube.com/watch?v=Vf...

क्लासिक टेक इन्टरनेटमा समस्या

क्लासिक टेक इन्टरनेटमा समस्या
काठमाण्डौँ, कात्तिक २५ केहि समय अघि वानेश्वको अल्फा विटा भवनमा मुख्य कार्यलय राखेर निकै तामझमसँग सञ्चालनमा आएको क्लासिक टेक इन्टरनेट सेवा प्रदायाक कम्पनीले आम उपभोत्ताले राम्रो सेवा उपलब्ध गराउन सकेको छैन् । तिहारपछि अधिकांस सेवा लिइरहेका उपभोक्ताहरुको इन्टरनेट नचलेको गुनासो आउदा पनि क्लासिककल टेकका कर्मचारीहरु अब ५ दिन जति लाग्छ । हाम्रा कर्मचारीहरु सबै आइपुगेका छैन् भनेर टार...