५० जना भन्दा वढि बन्द कर्ता पक्राउ

५० जना भन्दा वढि बन्द कर्ता पक्राउ
काठमाण्डौँ, कात्तिक २८ नेकपा माओबादी विप्लव समुहले खाद्या सम्प्रुभुताको माग राख्दै गरेका नेपाल बन्दको प्रभाव राजधानीसहित देशको प्रमुख शहरहरुमा प्रभाव परेको छ । बन्द गराउदै हिडेका ५० जना भन्दा वढि बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएकोछ । फाट्टफुट्ट भाडाका सवारी साधन चलेको छ भने बन्दाकर्ता भन्दा प्रहरी सडकमा बढि देखिन्छ । सरकारले भाडाका सवारी साधन चलाउन आग्रह गरेको छ भने सुर...

संविधान संशोधन प्रस्ताव तीन अध्यक्षले टुंग्याउने

संविधान संशोधन प्रस्ताव तीन अध्यक्षले टुंग्याउने
काठमाडौं, कात्तिक २८ संविधान संशोधन प्रस्ताव टुंगो लगाउन ठूला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्ष जुट्ने भएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार मध्याहन त्यस्तो समझदारी भएको हो । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसहित दाहाल र देउवाले सीमांकन हेरफेरसहित संशोधन ...

सडक सञ्जालबाट कायापलटको अपेक्षा

सडक सञ्जालबाट कायापलटको अपेक्षा
काठमाडौं, कात्तिक २८ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘समृद्ध नेपालका लागि सडक, रेललगायत यातायात विकासको पाँचवर्षे रणनीतिक योजना बनाएको छ । नेपाललाई सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरमा पुर्‍याउने राष्ट्रिय अठोटलाई सार्थक बनाउन तथा आमनागरिकलाई सुरक्षित, सर्वसुलभ र प्रदूषणमुक्त यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित मन्त्रालयले पाँचवर्षे रणनीत...

नेपाल र लाओसको खेल हेर्न छुट्यो ? हेर्नुहोस् गोल हाईलाईटस्

नेपाल र लाओसको खेल हेर्न छुट्यो ? हेर्नुहोस् गोल हाईलाईटस्
९० मिनट: नेपाल १-१ लाओस ९०+३० मिनट (थप समय): नेपाल २ - २ लाओस पेनाल्टी सुट-आउट: नेपाल ३ - ० लाओस https://www.youtube.com/watch?v=n5AHaVPJeHs&feature=youtu.be (video: AFC, Nepalify TV)

नेपालीलाई प्रतिव्यक्ति २५ हजारसम्म भारु साट्न दिने भारतको संकेत

नेपालीलाई प्रतिव्यक्ति २५ हजारसम्म भारु साट्न दिने भारतको संकेत
काठमाडौं, कात्तिक २८ एकजना नेपालीले आफूसँग भएका हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयासम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासो परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्थापन मिलाउन भारतको वित्त मन्त्राललाई पत्राचार गरेको  छ । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारसम्म साट्न पा...

गोरखाको एउटा यस्तो गाउँ, जहाँ पुस्तौंदेखि प्रेमविवाह मात्र हुन्छ

गोरखाको एउटा यस्तो गाउँ, जहाँ पुस्तौंदेखि प्रेमविवाह मात्र हुन्छ
काठमाडौं, कात्तिक २७ गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही वर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम हालै विवाहमा बदलियो । नयाँ पुस्ताका यी जोडीको मात्र...

प्रचण्डको व्यस्तताले पुनर्निर्माण छायामा

प्रचण्डको व्यस्तताले पुनर्निर्माण छायामा
  काठमाडौं, कात्तिक २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनमा केन्द्रित हुँदा भुकम्पपछिको पुनर्निर्माण छायामा परेको छ । राष्ट्रिय निर्देशक समितको बैठक लगातार तीनपटक स्थगित भइसकेको छ । पुनर्निर्माणलाई गति दिन तय गरिएका एजेन्डा थन्कँदा निजी आवास निर्माण गर्न अनुदान पर्खेका भूकम्पपीडित अप्ठ्यारोमा परेका छन् । लाभग्राहीको सूचीमा नपरेका गुनासो गर्ने एक ...

स्रोत खुलेको भारतीय नोट साटिन्छ : राष्ट्र बैङ्क

स्रोत खुलेको भारतीय नोट साटिन्छ : राष्ट्र बैङ्क
  काठमाडौं, कात्तिक २८ मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अचानक प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि फैलिँदो छ । कालो धन रोक्ने उद्देश्य राखिएको उक्त घोषणाले भारुमा कारोबार गर्दै आएका नेपाली व्यापारीदेखि सीमा क्षेत्रका सर्वसाधारणलाई अलमलमा पारिदिएको छ । मुलुकको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क आफैँ भारतीय नोट सटहीको अनुमतिका...

आईजीपी हटाउने खेलमा एआईजीको यहाँसम्मको लबिङ

आईजीपी हटाउने खेलमा एआईजीको यहाँसम्मको लबिङ
काठमाडौं, कात्तिक २८ नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाएर नयाँ प्रहरी महानिरीक्षक बनाउने खेलमा केही एआईजी लागेको खबर सार्वजनिक भएको छ । प्रहरी महानिरीक्षक अर्याल इन्टरपोलको महासभामा भाग लिन इन्डोनेसियाको बाली गएको बेला केही एआईजीले अर्याल फ्याक्ने खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर कु...