प्रशिक्षक बस्न्यातले महिला क्रिकेटरमाथि दुव्र्यवहार गरेको आरोप

प्रशिक्षक बस्न्यातले महिला क्रिकेटरमाथि दुव्र्यवहार गरेको आरोप
काठमाडौं,कात्तिक ३० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् । हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी (हामीले नाम गोप्य राखेका छौँ) ले उजुरी गरे...

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट नसाटिने

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट नसाटिने
काठमाडौं, कात्तिक ३० नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने  भएको छ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राच...

नेपाली भुमी हुदै भारत जान लागेका ४१ तिब्बती पक्राउ

नेपाली भुमी हुदै भारत जान लागेका ४१ तिब्बती पक्राउ
कैलाली, गैरकानुनीरुप नेपालको बाटो हुदे भारत हिडेको ४१ जना तिब्बतीलाई कैलाली प्रहरी पक्राउ गरेको छ । उनीहरु गौरी फन्टा नाका भएर नेपाली नम्बर प्लेट यात्रुबाहक बसमा भारत जान लागेको बताएको छ । राहदानी र भिसाका विना नै नेपाल छिरेको हुनाले पनि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अछामको एक होटलमा खान खाएर हिडेका तिब्बती नागरिकहरुलाई नेपालमा अनुगमन कागजात नहुदा नेपाल प्रहरीले ...

“लोकमानलाई ७ दिन मात्र जेल हाल्न सकियो भने नेपाली जनताको जित हुनेछ” – गंगालाल तुलाधर (भिडियो)

“लोकमानलाई ७ दिन मात्र जेल हाल्न सकियो भने नेपाली जनताको जित हुनेछ” – गंगालाल तुलाधर (भिडियो)
कार्तिक २९, नेकपा(एमाले)का सांसद, पोलिट्ब्युरो सदस्य एंव पुर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले आज संसदमा बोल्दै लोकमानलाई ७ दिन मात्र जेल हाल्न सकियो भने पनि नेपाली जनाताको जित हुनेछ र अपराधी र भ्रस्टहरुलाई यो संबिधानले कारवाही गर्न सक्दछ भनेका छन् । लोकमान बिरुद्ध लागेको महाअभियोगको पक्षमा बोल्दै तुलाधरले लोकमानले आफ्नो ३ बर्षको कार्यकालमा समानान्तर सत्ता सन्चालन गरे...

आज ठुलो चन्द्रमा हेर्न पाईने

आज ठुलो चन्द्रमा हेर्न पाईने
कार्तिक २९, आज आकाशमा सबैभन्दा ठुलो चन्द्रमा उदाउने छ । बैज्ञानिकहरुका अनुसार आज चन्द्रमा पृथ्विको धेरै नै नजिक हुनेछ जस्ले गर्दा चन्द्रमा अरु पुर्णिमामा भन्दा ठुलो र उज्यालो देखिनेछ । आज नेपाली समय अनुसार साझ ७:३७ मा चन्द्रमा सबै भन्दा नजिक आउनेछ र ठुलो र चम्किलो देखिनेछ । चन्द्रमा र पृथ्विको औसत दुरी २,३८,९०० माइल्स हुन्छ तर आज भने चन्द्रमा र पृथ्विको दुरी २,२१,५२४ म...

रौतहटमा प्रहरी र अज्ञात समुहविच दोहोरो गोली हानाहान

रौतहटमा प्रहरी र अज्ञात समुहविच दोहोरो गोली हानाहान
  गौर,कात्तिक २९ रौटहटमा प्रहरी र अज्ञात समुह विचको गोली हानाहानमा एकजना अज्ञात व्यतिको गोली लागेर निधन भएको छ भने एक प्रहरी सुरेन्द्र चौधरी घाईते भएको छ । सोमबार विहान करिब ५ ः ४५ बजेतिर देवाही र करुनिया गाविसको बिचमा लालबकैया नदीउ किनारमा दोहोरो गोली हानाहान भएको मध्य क्षेत्रिय प्रहरी कार्यलय हेटौँडाले जानकारी दिएको हो । भन्सार छलेर नेपाल सामान ल्याउदै गरेको सुचनाको...

बिरामीले हेलचक्र्याइँ गरे घातक रोगको सिकार

बिरामीले हेलचक्र्याइँ गरे घातक रोगको सिकार
काठमाडौँ,  कात्तिक २९ मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्यो...

पाँच भाईले आईजीपीको सातो लिएपछि यस्तो रणनीति अपनाए आईजीपीले

पाँच भाईले आईजीपीको सातो लिएपछि यस्तो रणनीति अपनाए आईजीपीले
  काठमाडौं, कात्तिक २९ नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याललाई हटाएर एआईजीपी राजेन्द्र सिंह भण्डारीलाई प्रमुख बनाउन ठूलो चलखेल सुरु भएको छ । राष्ट्रिय राजनीतिलाई नै असर पार्ने गरी अगाडि बढिरहेको यो खेलमा मिडिया मालिकहरु पनि भिडेर लागेको बुझिएको छ । भण्डारीलाई आईजीपी बनाउने डिजाईन अन्र्तगत कान्तिपुर पब्लिकेसनबाट छुट्टिएपछि पानी बाराबारको अवस्थामा रहेका कैल...

सुजातालाई ५० लाख दिनेमा मन्त्रिपरिषदमै चर्काचर्की, गगन थापा गायव

सुजातालाई ५० लाख दिनेमा मन्त्रिपरिषदमै चर्काचर्की, गगन थापा गायव
काठमाडौं, कात्तिक २९ सरकारले स्वास्थ्य मन्त्रालयको निर्देशिक रोकेर कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाले उपचार खर्च दिन अस्वीकार गरेपछि उनी नभएको मौका छोपी आइतबारको ...

बन्दको आंशिक प्रभाव

बन्दको आंशिक प्रभाव
कार्तिक २८, नेकपा माओबादी विप्लव समुहले खाद्या सम्प्रुभुताको माग राख्दै आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । सडकमा निजी सवारी साधनहरु बिना रोकावट चलिरहेका छन् भने सार्वजनिक सवारी साधन थोरै मात्र चलेको छ । बिहानै देखी प्रहरिले सुरक्षा व्यवस्था निकै नै कडा गरेको थियो भने बन्द गर्न हिडेका ७० भन्दा बढी विप्लप कार्यकर्ताहरुलाई प्रहरिले आफ्नो नियन्त्रणमा लिइ सकेको छ...