ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो बत्ती’ सरह

ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो बत्ती’ सरह
काठमाडौं,मंसिर २ संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन मुद्दामा भने फेरि टाढिएका छन् । संशोधनका लागि ग्रिन सिग्नल खोजिरहेका दाहाललाई ओलीको जबाफ ‘रातो बत्ती’ सरह भएको छ । ओलीले बु...

भारु बारे अझै भारतले निर्णय पठाएन

भारु बारे अझै भारतले निर्णय पठाएन
काठमाण्डौँ भारतले भारु पाँच सय र एक हजारको नोटमा प्रतिबन्धले भारत लगायत धेरै देशमा असर परेको छ । यसकोसबभन्दा बढि मार नेपाललाई परेको छ । नेपालका करिव ६५ प्रतिशत मानिसहरु कामको लागि भारतमा निर्भर रहेको छ । भारतमा गएर मजदुरी गरेर कमाएर ल्याएको पैसा साट्न नपाउने भएपछि आम नेपाली सर्वसाधरणहरु मारमा परेका छन् । भारतको केन्द्रिय रिजर्व बैँकले नेपाल राष्ट्रबैँकको आग्रहलाई वेवास्ता गरे...

प्रधानमन्त्री पुष्पकमल दाहाल र केपि शर्मा ओलीविच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र केपि शर्मा ओलीविच भेटवार्ता
काठमाण्डौँ, मंसिर १ देशको पछिल्लो राजनैतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपि शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) विच छलफल भएको छ । मधेशी मोर्चाको सविधान संसोधनको विषयलाई लिएर गएको सोमबार १५ दिनको समयसीमा तोकिदिएपछि यस्तो भेटघाट भएको हो । नयाँ वानेश्वरको व्यवस्थापिका संसद भवनमा करिव ४५ मिनेट छलफल चलेको हो । पछिल्लो समय सविधान संशोधनको विषय जटिल मोडतिर गएको र एम...

भारतले एकतर्फी रुपमा आईसीपी सञ्चालनमा ल्यायो

भारतले एकतर्फी रुपमा आईसीपी सञ्चालनमा ल्यायो
  काठमाडौं, मंसिर १ पूर्वको जोगवनी नाकामा भारतले एकतर्फी रुपमा एकीकृत भन्सार बिन्दु (आईसीपी) सञ्चालनमा ल्याएको छ । नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनसहितको संरचना मंगलबार उद्घाटन गरिएको हो । प्रतिछाँयाका रुपमा नेपालमार्फतसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनुपर्ने नेपाल भारत सरकारबीच सहमति भए पनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काम नै अघि बढ...

हो, प्रतिबन्धित भारू नसाटिन सक्छ : अर्थ मन्त्रालय

हो, प्रतिबन्धित भारू नसाटिन सक्छ : अर्थ मन्त्रालय
काठमाडौं, मंसिर १ नेपालको बैंकिङ प्रणालीबाहिर रहेका पाँच सय र हजारका भारु नोट सटही हुनेमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरू विश्वस्त छैनन् । आफ्नो मुद्राबारे निर्णय गर्ने अधिकार सम्बन्धित देशमा मात्रै निहित हुने भन्दै उनीहरूले मुद्रा सटही हुने सम्भावना नरहेको संकेत गरे । ‘भारतीय मुद्राबारे अन्तिम निर्णय गर्ने अधिकार भारतलाई नै छ,’ अर्थका उच्च अधिकारी भन्छन्, ‘मुद्रा अपचलन रोक...

जटिल बन्दै संविधान संशोधन, सीमांकन हेरफेरमा माओवादीभित्रै विवाद

जटिल बन्दै संविधान संशोधन, सीमांकन हेरफेरमा माओवादीभित्रै विवाद
काठमाडौं, मंसिर १ सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाको सीमांकन हेरफेरसम्बन्धी प्रस्तावलाई लिएर सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रभित्रै विवाद चुलिएको छ । मस्यौदाको सीमांकन हेरफेर र नागरिकता प्रावधानमा एमाले र कांगेसले असहमति जनाइरहेका बेला प्रदेश पाँच टुक्र्याउने प्रस्तावपछि माओवादीभित्रै विवाद चुलिएको हो । प्रमुख तीन दलकै बीच सहमति हुन नसकेपछि सरकारले सं...

राप्रपा नेपाल पनि सरकारमा सहभागी हुने, एक्लिँदै एमाले

राप्रपा नेपाल पनि सरकारमा सहभागी हुने, एक्लिँदै एमाले
  काठमाडौं, मंसिर १ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिरमा एकता हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । बलियो राष्ट्रवादी/प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियत...

LIVE: नेपाल VS मकाउ | फाइनल | एएफसी सोलिडारिटी कप २०१६

LIVE: नेपाल VS मकाउ | फाइनल | एएफसी सोलिडारिटी कप २०१६
LIVE: नेपाल VS मकाउ | फाइनल | एएफसी सोलिडारिटी कप २०१६ सारावाक रङशाला, कुचिङ्, मलेसिया खेल नेपाली समय अनुसार साझ ५:१५ देखी सुरु हुनेछ । https://www.youtube.com/watch?v=plHraWHGp0E

लोडसेडिङबाट छुटकारा कहिलेसम्म ?

लोडसेडिङबाट छुटकारा कहिलेसम्म ?
  काठमाडौं, कात्तिक ३० राजधानीमा अहिले लोडसेडिङ हटेपछि कसरी यो सम्भव भयो र कहिलेसम्म यो जारी रहला भन्ने कौतुहलता सबैमा छ । लोडसेडिङ हुनुपर्छ र हुनुहुन्न भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणभित्रै अहिले विवाद रहेको कुरा पनि चर्चा भइरहको छ । के हो त खास कुरा ?   यसबारेमा प्राधिकरणको जवाफ छ,– आगामी चैत्रसम्म परीक्षणका रुपमा काठमाडौं उपत्यकासहितका १० जिल्लामा...

प्रस्तावित संविधान संशोधन मस्यौदा एमालेद्धारा अस्विकार

प्रस्तावित संविधान संशोधन मस्यौदा एमालेद्धारा अस्विकार
काठमाडौं, कात्तिक ३० प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि संवैधानिक पदमा योग्य हुने गरी सरकारले ल्याएको संविधान संशोधन मस्यौदा राष्ट्रघाती भएको ठहर गर्दै अस्वीकार गर्ने निष्कर्षमा एमाले पुगेको हो । सत्ता साझेदार कांग्रेस सभापति शेरब...