सर्वोच्चलाई सरकारको दोस्रो जवाफ-‘नियुक्ति फाइल लोकसेवामा’
काठमाण्डौँ, असोज ११
सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ ।
अदालतको आदेश अनुसार मन्त्रालयले सोमबार दोस्रोपटक जवाफ पठाउँदै सम्पूर्ण फाइलको प्रति आफूसँग नहरेको र राय माग्न लोकसेवा आयोगमा पठाएको जानकारी गराएको हो ।
यसअघि तथ्यांक विवरण राख्ने कार्य व...