बाँदर धपाउन सर्वोच्चमा गुहार !
काठमाडौं,१२ असोज
बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्याउँदासमेत सरकारले रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोचच अदालत गुहारेका छन् ।
किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न सोमबार आदेश दिएको छ ।
बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै र...