सिमा पार गरि गरिएको हमलामा ५० जना पाकिस्तानी मारेको भारतको दाबी

सिमा पार गरि गरिएको हमलामा ५० जना पाकिस्तानी मारेको भारतको दाबी
काठमाण्डौँ, असोज १४ भारतीय सेनाले बोर्डर क्रस गरेर पाकिस्तानमाथि हमला गरेको छ । पाकिस्तानले गरेको आक्रमणको प्रतिकारस्वारुप भारले कारबाहि अगाडि बढाएको हो । बुधबार र विहिबार भारतल गरेको जवाफी कारबाहेीमा ५० भन्दा बढि पाकिस्तानी मारिएको भारतले जनाएको छ । भारतीय सेनाले सिमा पार गरेको विषयलइ लिएर पाकिस्तानका सरकार प्रमुख नजाफ सरिफले आपतकालि सुरक्षा बैठक बोलाएका छन् । भारतको जस्तो...

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन
काठमाडौं,असोज १४ यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भ...

जब ओलिले अरु पार्टिलाई भुइमा हिड्ने बट्टाई भनेपछि

जब ओलिले अरु पार्टिलाई भुइमा हिड्ने बट्टाई भनेपछि
खबर कर्नर, पछिल्लो समय सकारबाट बाहिरीएपछि नेकपा एमालेका अध्यक्ष आजकाल चर्चामा छन् । उनले गर्ने विपक्षि विरुद्धको तिखो प्रहारले सामाजिक सञ्जाल तथा नेपाली मिडियमा पनि खुबै चर्चा पाउने गरेको छ । एमाले सम्पर्क समन्वय समितिले बिहिबार गरेको कार्यकैमा पनि आफनो तिखो वाण छोडिहाले उनलाइ यो मामिलामा सबै भन्दा अगाडि मानिन्छ । अध्यक्ष ओलीले नेकपा एमालेको विचार र सिद्धान्थसँग अरु पार्टिक...

टेलिकमको चाडबाड विशेष अफर

टेलिकमको चाडबाड विशेष अफर
खबर कर्नर,काठमाण्डौ १३ नेपालको सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले चाडबाडलाई लक्षित गरि डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्याएको छ । टेलिकम भ्वाइस कल , डेटा, नाइट डेटा अफर एसएमएस लगायत धेरै सेवामा छुटको अफर ल्याएको हो । १. डेटा अफर जिएसएम र सिडिएमका प्रिपेड तथा पोष्टपेट ग्राहकलाई दशैँ,तिहार र छटको विशेष अवसरमा टेलिकमले असोज १५ देखि २९ गतेसम्म र कत्तिक १२ देखि २१ सम्म ए...

भारत पाकिस्तान गोली हाना हान, २ जना पाकिस्तानी सेना मारेको भारतीयको दाबी

भारत पाकिस्तान गोली हाना हान, २ जना पाकिस्तानी सेना मारेको भारतीयको दाबी
भारत,असोज १३ भारतीय सञ्चारमाध्यमलाइ आधार मान्ने हो भने पाकिस्तान भारत युद्ध सुरु भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार आज विहान पाकिस्तानी सेनाले भारततर्फ गोलाबारी गरेको थियो भने भारतले पनि त्यस्को प्रतिकार गरेको थियो । प्रतिकारमा २ जना पाकिस्तानी सेनालाइ ढालिदिएको भारतीय मिडियाहरुले जनाएको छ ।

धादिङमा बस दुर्घटनामा परि घाईते भएकाको उपचारमा ढिलाई

धादिङमा बस दुर्घटनामा परि घाईते भएकाको उपचारमा ढिलाई
खबर कर्नर, असोज,१३ असोज ११ गते धादिङकमा भएको बस दुर्घटनामा घाईते भएकाहरुको उपचारमा अस्पतालले खासै चासो दिएको छैन् । हिजो घाइते भएर आउएका । विरामीको अहिलसम्म उतैबाट लगाएर आएको पटि समेत खोलेको छैन् । घाईते भएका ११ जना मध्ये अझै केहि घाईतेहरुको अवस्था चिन्ताजनक रुपमा रहेको छ हस्पिटलमा पाइला राख्ने ठाउ छैन् घाइैतेहरुलाइ गहनाउने कोठामा राखेको पाइन्छ । घाइतेका अवस्था  कस्तो कसैलाई प...

विदेशी पाइलटलाई १६ लाख तलब

विदेशी पाइलटलाई १६ लाख तलब
काठमाडौं,असोज १३ राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् । सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ- निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन् ...

जथाभावी रुट माग्दै यातायात ठप्प

जथाभावी रुट माग्दै यातायात ठप्प
  काठमाडौं,असोज १३ देशभरि दुर्घटना बढिरहेका वेला यातायात व्यवसायीले भने नियम नमान्ने भन्दै आन्दोलन सुरु गरेका छन् । काभ्रेमा रुट परमिटविना नै सवारी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले सडकमै सवारी तेर्साएर आन्दोलन गरेका छन् भने काठमाडौंमा ठगी गर्दा कारबाही गरेको भन्दै ट्याक्सीचालकहरू आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीका अगुवाहरूले सिट संख्याभन्दा धेरै यात...

थ्रीस्टार क्लब फाइनलमा

थ्रीस्टार क्लब फाइनलमा
असोज १२, भारतमा जारी ६४ औं बोर्डोलोइ ट्रफीमा थ्रीस्टार क्लबले सिक्किम युनाईटेडलाई ४-१ गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबले यो सुखद नतिजा निकालेको हो । पहिलो हाफ गोल रहित बराबरिमा सकिए पनि निकै राम्रो खेल खेल्दै थ्रीस्टारको लागी मार्टिनले ६६ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएमा थिए । तर सिक्किम युनाईटेडका लागी ले...

नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो

नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो
  काठमाण्डौँ, असोज १२ युरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् । महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थिय...