भारत र चिनका लागि राजदुतको टुङगो लाग्यो, दिप कुमारलाई रोक्न एमाले असफल

भारत र चिनका लागि राजदुतको टुङगो लाग्यो, दिप कुमारलाई रोक्न एमाले असफल
खबर कर्नर, आश्नि १६ भारत र चिनको लागि नेपाली राजदुत नियुक्तिको विषयलाइ लिएर लामो समयसम्म विवाद देखिएको थियो । त्यो विवादलाइ आज संसदीय सुनुवाइ समितीले अन्त्य गरिदिएको छ । चिनका लागि नेपाली राजदुत लिलामणि पौड्यल र भारतको लागि नेपाली राजदुत दिप कुमार उपाध्यलाइ सिफारिस गरेको हो । लिलामणि पौडे्यलको विषयमा विवाद नरहे पनि दिप कुमार उपाध्यालाइ एमाले लगायत साना दलहरुले विवाद गरेका थि...

खाद्य संस्थान खशिबोका बेच्दै

खाद्य संस्थान खशिबोका बेच्दै
  खबर कर्नर, आश्नि १६ खाद्य संस्थानले आईतबार २ बजेबाट खाशिबोका र भेडा च्याङग्राको बिक्रि सुरु गर्ने भएको छ । संस्थानको कार्यलय थापाथलीबाबाट दशैँको लागि आवश्यक खशीबोका तथा भेडा च्याङग्रा बिक्रि वितरण गर्न लागिएको खाद्यसंस्थानको एक कर्मचारीले बताए । संस्थानमा खशी बोका देशका विभिन्न भागबाट ल्याउने क्रम जारि रहेको र केहि खशिबोका संस्थानमा आइपुगिसकेकोले आइतबारबाट विक्रि ...

पौडेल–सिटौला ‘पानी बाराबार’

पौडेल–सिटौला ‘पानी बाराबार’
काठमाण्डौँ, असोज १६, कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन, पानी बाराबार छ । महाधिवेशनयता दुई नेताबीच औपचारिक बोलचालसमेत हुन सकेको छैन । पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त पार्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका छन...

मकवानपुरमा बस दुर्घटना ३ को मृत्यु

मकवानपुरमा बस दुर्घटना ३ को मृत्यु
मकवानपुर,असोज १६ मकवानपुरको हाडिखोलबाट हेटौँडा जादैँ गरेको ना ४ ख ४३०७ नम्बरको गाडि मकवानपुरको हाँडिखोला २ मकरीमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो भने ३१ जना घाईते भएको छ । घाईतेहरुको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी घटना स्थलमा जादै गरेको जनाएकोे छ ।

नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने

नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने
  काठमाडौं,असोज १५ वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्...

फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौं ठगी

फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौं ठगी
काठमाडौं,असोज १५ फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् । उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए । उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष...

पूर्वमन्त्री र इन्स्पेक्टरलाई जेलको चिनजानले जेलै पुर्‍यायो

पूर्वमन्त्री र इन्स्पेक्टरलाई जेलको चिनजानले जेलै पुर्‍यायो
काठमाडौं,असोज १५ पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यही बेलाको चिनजानले दुबैलाई जेल बास गराएको थियो । अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए । यता सइ पण्डितले इ...

विवादमा फस्यो ‘मधेस अयोग’

विवादमा फस्यो ‘मधेस अयोग’
  काठमाडौं,असोज १५ तराई, मधेस, थरुहटलगायतका क्षेत्रमा भएको हिंसात्मक घटना छानविनका लागि गठित उच्चस्तरीय जाँचवुझ आयोगको अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीशलाई राख्नुको संवैधानिक हैसियत प्रस्ट पार्न सर्वोच्च अदालतले गृह मन्त्रासँग माग गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सर्वोच्चका अवकाशप्राप्त न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरी...

थ्रीस्टारले जित्यो ६४ औं बोर्डोलोइ ट्रोफी

थ्रीस्टारले जित्यो ६४ औं बोर्डोलोइ ट्रोफी
असोज १४, भारतको गुवाटिको नेहरु रङशालामा आज भएको ६४ औं बोर्डोलोइ ट्रोफीको फाइनल खेलमा इस्ट बेङाललाई हराउदै थ्रीस्टार क्लबले उपाधी जितेको छ । निकै नै रोमान्चक खेलमा दोश्रो हाफमा इस्ट बेङालले ८२ औं मिनटमा अग्राता लिए पनि थ्रीस्टारको तर्फबाट देवेन्द्र तामाङ्ले ९३ औं मिनटमा बराबरी गोल गरे भने बिमल घर्ती मगरले अर्को १०० औं मिनटमा एक गोल थपेर थ्री स्टारलाई २-१ ले जित दिलाए । ८ टिम स...

आस्रित विधेयक बहुमतले पारित

आस्रित विधेयक बहुमतले पारित
खबर कर्नर,असोज १४ अघिल्लो सरकारको पालामा प्रस्तुत आस्रित विधेक सरकार ढाल्ने रणनिति बनाएको माओबादी काग्रेंसले उहि विधेयक शुक्रबार बहुमतले पारित गरेको छ । ति विधेयक मध्ये आज ३ विधेयक मा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेय र ऋण तथा जमानत संसोधन विधेयक २०७३ रहेका छन् । उप प्रधान तथा अर्थमन्त्रुी कृष्ण बहादुर महराले शुत्रबार सदनको आजको बैठकमा यि विधेयकहरु पारित गरियोस भन...