आयात नगर्दै बिजुलीको भाउ बढाउने भारतीय प्रस्ताव

आयात नगर्दै बिजुलीको भाउ बढाउने भारतीय प्रस्ताव
काठमाडौं,असोज १८ भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ । सन् २०१५अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो । नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज...

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य भेटियो

काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य भेटियो
काठमाडौँ,असोज १८ काष्ठमण्डपको निर्माण ६८१ वर्षअघि भएको तथ्य फेला परेको छ । भूकम्पले भत्काएको काष्ठमण्डपको काठ व्यवस्थित गर्ने क्रममा हनुमानढोका दरबार हेरचाह अड्डामा राखिएको थाममा सो मिति उल्लेख भएको ताम्रपत्र भेटिएको छ । तीनवटा सँगसँगै रहेका ताम्रपत्रमा नेपाल संवत् ४५४, नेपाल संवत् ४९१ र नेपाल संवत् ५४३ कुँदिएको पाइएको छ । अहिले नेपाल संवत् ११३६ चलिरहेको छ । ताम्रपत्रमा लेख...

म्यानपावरले अब एजेन्ट राख्न नपाउने

म्यानपावरले अब एजेन्ट राख्न नपाउने
काठमाडौं,असोज १८ वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका...

‘घर जान गाडीको टिकट नै पाइएन’

‘घर जान गाडीको टिकट नै पाइएन’
काठमाडौं,असोज १८ धनगढीका दुर्गा कापडी बसको टिकटका लागि तीन दिनदेखि नयाँ बसपार्क धाएको धायै छन् । त्यहाँका कर्मचारीलाई सोध्छन्, ‘टिकट पाइन्छ ?’ । दैनिक एउटै जवाफ आउँछ, ‘बुकिङ भइसक्यो ।’ ‘व्यवसायीले टिकट बुकिङ खुल्ला गरेको हल्ला त गरे तर कसका लागि हो थाहा भएन,’ उनले भने, ‘तीन दिन धाइसकें छैन भन्छन्, सरकारसँग ‘बार्गेनिङ’ गर्न टिकट लुकाएर राखेका छन् । यो यात्रुलाई दु:ख दिने नियत ...

केसीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटर र डिसि सक मेसिन तयारी अवस्थामा

केसीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटर र डिसि सक मेसिन तयारी अवस्थामा
काठमाडौं,असोज १८ आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यल...

वैदेशिक रोजगार विभागका शाखा अधिकृत घुस सहित पक्राऊ

वैदेशिक रोजगार विभागका शाखा अधिकृत घुस सहित पक्राऊ
खबर कर्नर, अख्तियार अनुसन्धान आयोगले आज एक जना वैदेशिक रोजगार विभागका शाखा अधिकृतलाई ११ लाख घुससहित पक्राउ गरेका छन् । वैदेशिक रोजगारका शाखा अधिकृत रमेश अधिकारीलइ आज आयागका विशेष टोलीले १० लाख घुससहित बिजुली बजारको एक रेष्टुराँबाट पक्राउ गरेको हो । कानुन बमोजिम रित अनुसार गर्नु पर्ने कामलाइ विना दर्ता प्रमाणपत्र लिने कामको लागि १० लाख मागेको विशेष सुचनाको आधारमा आयोगको टोलीले...

पन्चकन्या तेजले जित्यो पहिलो वाइवाइ इपिएल

पन्चकन्या तेजले जित्यो पहिलो वाइवाइ इपिएल
असोज १७, त्रिभुवन बिश्वबिद्यालय क्रीकेट मैदानमा भर्खरै सम्पन्न वाइवाइ इपिएलको फाइनल खेलमा पन्चकन्या तेजले कलर्स एक्स्-फ्याक्टरलाई हराउदै वाइवाइ इपिएलको उपाधी जितेको छ । निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७१ रन बनाएको पन्चकन्या तेजको लागी आरिफ सेखले अविजित १११ रन बनाएका थिए । १७२ रनको लक्ष्य पछ्याएको कलर्सले १७ ।३ वोभरमा सबै विकेट गुमाउदै १३१ रन मात्र बनाउन सफल भयो । कल...

नेपाल प्रहरीमा डिएसपीको परस्त्री मोह, मध्य रातमा कोठाभित्र थुनिए

नेपाल प्रहरीमा डिएसपीको परस्त्री मोह, मध्य रातमा कोठाभित्र थुनिए
असोज,१७ परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । प्...

बिपी राजमार्गमा साना साधनलाई मात्र अनुमति

बिपी राजमार्गमा साना साधनलाई मात्र अनुमति
  काठमाण्डौँ,असोज १७ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको सिफारिसविपरीत समितिको सिफारिसविपरीत उक्त निर्णय गरेको हो । प्राविधिक अध्ययन समितिले उक्त राजमार्ग ठूला (३५) सिटे सवारीसाधन सञ्चाल...

साझा दशैँको अवसर पारेर उपत्यका बाहिर सेवा विस्तार गर्दै

साझा दशैँको अवसर पारेर उपत्यका बाहिर सेवा विस्तार गर्दै
खबर कर्नर, आश्नि,१६ विगतमा राजनैतिक भर्ति केन्द्र र चरम लापारबाहिका कारण लामो समय बन्द रहेको साझा यातायात २०७० वैशाखबाट सञ्चालनमा आएको हो । साझाले काठमाण्डौँ उपत्यकामा यात्रुको मन जितिसकेचको छ । यहि क्रमलाइ मध्य नजर गर्दै नया रुट थप्ने क्रममा पनि साझा रहेको छ । दशै अगाडी नै साझाले काठमाण्डौँ उपत्यकाको विभिन्न ठाउहरुबाट साझा यातायातको सेवा यात्रुमानुभावहरुले लिन पाउनुहुनेछ । ...