बाल बिवाह गर्दागर्दै मण्डपबाटै पक्राउ परे बेहुला-बेहुली
सङ्खुवासभा,कार्तिक ५
बालबिवाह गरेको भन्दै जिल्ला बाल क्लब सञ्जालले खाँदबारी ३ मानेभञ्ज्याङबाट बेहुला र बेहुलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् ।
विहिबार सञ्जालले खाँदबारी–५ चिप्लेगाउँका १४ बर्षिय सोनी गुरुङ र खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरेका हुन् । बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक व...