बालबालिकालाई मोबाईल टिभि जस्ता वस्तु हानिकारक
खबर कर्नर, कात्तिक ८
वेलायतको ले गरेको एक सर्वेक्षणले ५ वर्षका बालबालिकालाइ धेरै समय टिभि, मोबाईल, ल्यापटप तथा ट्यावलेट चलाउछन् भने बालबालिको मष्तिस्कमा गम्भिर प्रभाव पार्न सक्छ । ६ देखि १७ वर्षसम्मका करिब ६४००० चसौँठ्ठि हजार बालबालिकामा गरिएको सर्वैक्षणले हरेक दिन ३१ प्रतिशत बालबच्चाहरुले २ घण्टा भन्दा कम मोबाइल, ट्याबलेट, ल्यापटप तथा टिभिमा वस्त रहने कुरा पत्ता लागेको हो ।...